• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अध्यागमन विभाग भन्छ : नेपालीमूलका विदेशी ‘अराजक’, उत्रिन्छन् तोडफोडमा

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार १४:१८
  • ६४७७

    काठमाडौं : नेपालीमूलका विदेशी नागरिकले कर्मचारीहरुमाथि पटक पटक अभद्र गर्ने गरेको गुनासो अध्यागमन विभागले गरेको छ।  गैरआवासीय नेपाली संघको सम्मेलनमा भाग लिन अस्ट्रेलियबाट आएका एक नेपालीमूलका नागरिकले आइतवार मात्रै विभागका कर्मचारीमाथि अभद्र व्यवहार र विमानस्थलको डेस्क तोडफोड गरेको सन्दर्भमा यस्तो गुनासो आएको हो। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अधिकृत दीर्घनारायण पौडेलले सोमबार निकालेको विज्ञप्तिमा नेपाली नागरिकता त्यागेका विदेशीले पटक पटक अराजक व्यवहार दोहोर्‍याएको दाबी गरेका छन्।  आइतवार राति क्याथे ड्रागन एयरको जहाजमा अस्ट्रेलियाबाट आएका नेपालीमूलका रमेश थापाले अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीको हिरासतमा पुगेका थिए।

    उनलाई प्रहरीले थप कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा बुझाएको छ। अस्ट्रेलियाको पीए ७१०२५६६ नम्बरको राहदानीबाहक थापालाई कर्मचारीले सम्झाउँदा पनि अटेर गरेको पौडेलले जनाएका छन्। उनले कर्मचारीले काम गरिरहेको डेस्कको शिशासमेत फुटाइदिएपछि अध्यागमन कार्यालयले प्रहरी बोलाएर समातेको थियो। अध्यागमन कार्यालयले नेपालीमूलका विदेशी नागरिकबाट पटक पटक यस्ता घटना भइरहेको भन्दै फेरि नदोहोर्‍याउन सचेत गराएको छ।

    ‘नेपाली मूलका विदेशी नागरिकहरुबाट पटक पटक अध्यागमन कार्यालयका कर्मचारीहरुसँग अभद्र व्यवहार हुने गरेकोमा अब उप्रान्त यस्ता किसिमका व्यवहार नहोस् भन्ने अनुरोध गर्न चाहन्छौँ’, पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।  एनआरएनको सम्मेलनमा भाग लिन आएका थापाले तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि हिरासतमा राखिएको छ । उनलाई जरिवाना तिराएर मंगलबारै छाड्ने तयारी पनि विभागले गरेको छ।  यो पनि  : प्रधानमन्त्री भेट्न सिंगापुर हिँडेका एनआरएनएका अध्यक्ष भट्ट विमानस्थलबाटै फर्काइए यसअघि मदिरा पिएर लठ्ठ भएको अवस्थामा सिल्क एयर र विमानस्थलका कर्मचारी तथा सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेपछि एनआरएनएका अध्यक्ष भवन भट्टलाई पनि प्रहरीले जहाज चढ्न लागेको अवस्थामा फर्काइदिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑