• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    के मान्छेको आयु सीमित भइसक्यो ?

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार ०९:०८
  • ६३२१

    बीबीसी । पछिल्लो दुई शताब्दीमा मान्छेको जिवन आयुमा धेरै सुधार आएको छ तर अझै पनि प्रविधिले यत्तिको गति लिँदा मानिस बुढयौलीबाट भाग्न सकेको छैन । १८४० को दशकमा मान्छे औसतमा ४० वर्ष भन्दा कमै बाँच्थे । यस्तोमा पोषण तत्व, सरसफाइ, रहनसहनलगायतका पक्षले मानिसलाई आजको उपलब्धिसम्म ल्याएको छ । विशेषगरी १९०० तिर मानिसले ऐतिहासिक ६० वर्षको औसत उमेरको नतिजा प्राप्त गर्न सफल भएको थियो । यसरी २० औँ शताब्दीपछि युद्धका परिस्थितिबाहेक मान्छेले निर्माण गरेका आधुनिक स्वास्थ्य सेवाले औसत आयुलाई ८० वर्षसम्म पुर्याइसकेको छ ।

    सन् १९७० देखि नै स्वास्थ्य सम्बन्धी विकासले हृदयघात र स्ट्रोकका बिरामी ठीक गर्दै मानव जीवनमा ठूलो परिवर्तन ल्याइसकेको थियो । यसले नै २१ औँ शताब्दीमा महिलाको औसत आयु ८० र पुरुषको ७५ पुर्याएको हो । यसरी प्रत्येक चार वर्षमा मानिसको औसत उमेर एक दुईवर्ष गर्दै बढ्दै गइरहेको थियो । तर अचानक सन् दुई हजार एघार देखि यो क्रम रोकिरहेको छ । पहिले त वैज्ञानिकहरुले यसलाई अप्रत्याशित अस्थायी ट्रेन्ड हुन सक्ने शंका गरे किनकि निश्चित रुपमा २०१५ मा मृत्युको सङ्ख्या ह्वात्तै बढेको थियो जसबेलाको जाडोयाम अन्य वर्षभन्दा कठोर थियो भने रोग संक्रमणको दर पनि वृद्धि भएको थियो । तर बिस्तारै उनीहरुले यसका लागि केबल खराब मौसम मात्र जिम्मेवार नभएको पत्ता लगाए । जस्तैकि अहिले बेलायतीहरुको औसत आयु एक वर्षले बढ्न पनि १२ वर्ष लाग्ने पाइएको छ । किन यस्तो हुँदैछ त ?

    यसको एउटा कारण मानिसको  औसत आयु प्राकृतिक रुपमा त्यतिमै सीमित रहन सक्छ । तर अर्कोतर्फ विश्व तथ्याङ्कलाई हेर्ने हो भने बीस वर्ष अगाडि फ्रान्सकी एक जिएन काल्मेन्ट १२२ वर्षसम्म जिवित रहेकी थिइन् जसलाई विश्वमै सबैभन्दा धेरै बाँच्ने मानिस बताइन्छ । यसरी उनी जसरी दुर्लभ आयु भएका मानिसहरु पनि पछिल्लो समय एक सय पन्ध्र वर्षमा सीमित हुन थालेको जर्नल नेचरको अनुसन्धानमा प्रकाशित गरिएको छ । यसबारेमा थुप्रै विशेषज्ञहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । जस्तै कि अमेरिकी वंशविद् डेभिड सिनक्लेरले जीवनआयु सम्बन्धी तथ्याङ्कमा आधारित किताब लेखेका छन् जसमा उनले जिनहरुलाई बुस्ट गरि लामो समयसम्म बाँच्न सकिने तर्क उल्लेख गरेका छन् । उनी जस्ता धेरै विद्हरुले त्यसो गर्न सम्भव रहेको बताइरहेका छन् ।

    तर सत्य जे भए पनि बेलायतको जनसङ्ख्याको जिवन आयु सीमित नहुनुपर्नेमा थुप्रै प्रमाण भेटिएको छ । किनकि जापानकै उदाहरण लिने हो भने केही वर्ष यता त्यहाँको औसत आयु ठूलो अन्तरले बढ्दै गइरहेको छ । यसरी धनी र विकसित देशहरुलाई हेर्दा बेलायतसहित अमेरिकामा पनि औसत आयु वृद्धिदर कम रहेको पत्ता लागेको छ । यसमा अमेरिका बेलायतभन्दा पछि परिरहेको ओएनएसको अध्ययनमा देखिएको छ ।

    तर यसमा पनि थुप्रै किसिमका जटिल पक्षहरुलाई मध्य नजर गर्नुपर्ने हुन्छ । ओएनएसका ‘एजिङ एक्सपर्ट’ एडवर्ड मोर्गानका अनुसार यी ट्रेन्डका पछाडि थुप्रै जटिल कारणहरु छन् जसमा मानव जीवनलाई ऐतिहासिक स्तरमा पुर्याउन गम्भीरतापूर्वक अनुसन्धान गर्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑