• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगंजको मेनरोड २५-२५ मिटर विवाद : कतै विरोध त् कतै फराकिलो पार्नु पार्ने भन्दै हस्ताक्षर अभियान

  • वीरगंज संजाल
  • २७ आश्विन २०७६, सोमबार २३:४७
  • ५६१३

    वीरगन्ज। वीरगंजको सडक २५-२५ मिटर फराकिलो पार्नेमा कतै विरोध भईरहेको छ त् कतै फराकिलो पार्नु पार्ने भन्दै हस्ताक्षर अभियान चली रहेको छ ।

    त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरमा रहेका घर धनीहरु आज २ घण्टाको लागि आफनो पसल बन्द गर्ने भएका छन् ।

    त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्ने भए पछि सोको विरोधमा मेनरोडमा रहेका घरधनीहरु आफनो पसल बन्द गरि विरोध जनाउने पसलका संचालकहरुले बताएका छन् तर कति बजेदेखि कति बजे सम्म पसल बन्द गर्ने भन्ने कुरामा स्पस्ट छैन्न ।

    सिंगो बीरगंज महानगरभित्र करिव ४० हजार घर छन् तर गण्डकदेखी भन्सार सम्म त्रिभूवन राजपथको दायाँवायाँ महानगरको तथ्याकं अनुसार १ हजार १ सय घर पर्छन ।

    राजपथको राइट अफ वे मा निर्माण गरिएका एघार सय घरवालाहरुको नेतृत्वमा बनेको संगठनको नाम “बीरगंज बचाऔ संघर्ष समितीहो” जस्को नेतृत्व अहिले बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लिएका छन ।

    यता वीरगंज विकास युवा संघर्ष समितिद्वारा हस्ताक्षर अभियान सुरु गरेका छन ।

    वीरगंजको सडक २५-२५ मिटर फराकिलो पार्नु पार्ने भन्दै वीरगंज विकास युवा संघर्ष समितिद्वारा वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियान सुरु गरेका छन ।

    आगामी कात्तिक महिनादेखि त्रिभुवन राजपथ अन्तर्गत रहेको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक बिस्तार गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पर्सेली जनता दुइ ध्रुबमा बिभाजित बनेका छन ।

    मुख्य सडक फराकिलो बनाएर बिरगंजको समृद्धीको अपेक्षा आम नागरिकले गरेको भएपनि त्यसलाई अवरोध गर्न समेत यतिबेला रकमी खेल शुरु भएको वीरगंज विकास युवा संघर्ष समितिले बताएकाे छ ।

    पर्साका सबै नागरिकको बिकास प्रतिको अपेक्षालाई तुषारापात गरेको भन्दै बीरगंजका बिकस संघर्ष समितीले आन्दोलन थालनी गरेका छन् भने माननीय मन्त्री रघुबिर महासेठलाई समेत बिकासमा अवरोध नगर्न र खुट्टा नकमाउन आग्रह गरेपछि सडक बिस्तार गर्नहुन्न भन्ने केही बाधकहरुलाई अव जनता चुप नलाग्ने र पर्सेली जनता बिकासको पक्षमा बाधक बन्नलाई जनताले नछाड्ने वीरगंज विकास युवा संघर्ष समितिले बताएकाे छन् ।

    केहि दिन अगाडी वीरगंज विकास युवा संघर्ष समितिले वीरगंज महानगरपालिका वडा नं. १० ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगंजको मेन रोड फराकिलो पार्न दबाव दिन असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम समेत गरेका थिए ।

    आधुनीक बीरगंजको निर्माणकालागि अव बाँकी ३९ हजार घरवालाहरुको “बीरगंज बनाऔं” भन्ने नयाँ संगठन बन्ने । पर्साका राजनीतिक दल,नेता र सरकार कता जाने हेर्न बाँकी छ ?

    भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टर सम्म प्रति घर दश हजार रुपैयाको दरले उठाएको पैसाले स्थानीय नेताहरु काठमाण्डौ डेलीगेशन गएकोले पनि सडक बिस्तारको बिषयले कस्तो मोड लिने हो भन्ने वीरगन्ज बासीमा जिज्ञासा बढेको छ ।।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑