• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    जापानमा टाइफून : १८ जनाको मृत्यु, उद्धारका लागि २७ हजार सेना परिचालन

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार १५:२७
  • ३४७३

    टोकियो । जापानमा आएको भयानक तुफानमा परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबारबाट सुरू भएको चक्रवाती तुफान हेगीबीस उत्तरी क्षेत्रतर्फ सरेको र बाढी आएको जनाइएको छ ।

    जापानी सञ्‍चारमाध्यम एनएचकेका अनुसार १३ जना अझै वेपत्ता छन् । उक्त तुफानबाट प्रभावितलाई उद्धार र राहतका लागि २७ हजार सेना र अन्य हेलिकोप्टर क्रियू परिचालन गरिएको जनाइएको छ ।

    प्रधानमन्त्री सिन्जो आबेले सरकारले जतिसक्दो उद्धार र राहतको काम अघि बढाएको र आवश्यक परे अझै सेना थप गर्न सकिने बताएका छन् । नागनो केन्द्रमा रहेको बुलेट ट्रेन आधा डुबेका छन् । ती ट्रेनहरुलाई हेलिकोप्टरले माथि तान्ने प्रयास गरिरहेका छन् ।

    तुफानका कारणले ठूलो क्षति भएको जनाइएको छ । तुफानसँगै आएको वर्षा, बाढी र पहिरोका कारण अधिकांश मानिसले ज्यान गुमाएका छन् । उद्धार गर्ने हेलिकोप्टरबाट खसेर एक ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

    हाकोन सहरको माउण्ट फुजी क्षेत्रमा पछिल्लो ४८ घण्टामा अहिलेसम्मकै बढी वर्षा भएको छ । तुफानका कारण रेल सेवा बन्द  गरिएका छन् । त्यसैगरी हजारभन्दा बढी विमान विमानस्थलमै रोकेर राखिएको छ । हजारौं घरमा बिजुली नहुँदा अन्धकार छाएको छ ।

    आँधीका कारण जापानमा जारी रग्बी विश्वकपका केही खेलहरुसमेत रद्द गरिएका छन् । तर, जापान र स्कटल्याण्डबीच हुने खेल भने आइतबार हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑