• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेनरोड २५/२५ मिटर सडक फराकिलो पार्नु पार्ने भन्दै वीरगंजका हस्ताक्षर अभियान

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार १०:२९
  • ५३४९

    वीरगंज  ।मुख्य सडक फराकिलो बनाएर बिरगंजको समृद्धीको अपेक्षा आम नागरिकले गरेको भएपनि त्यसलाई अवरोध गर्न समेत यतिबेला रकमी खेल शुरु भएको छ । वीरगंज विकास युवा संघर्ष समितिद्वारा आज वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियान सुरु गरेका छन ।

    त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्नु पार्ने भन्दै वीरगंज विकास युवा संघर्ष समितिद्वारा आज वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियान सुरु गरेका छन ।

    आगामी कात्तिक महिनादेखि त्रिभुवन राजपथ अन्तर्गत रहेको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक बिस्तार गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पर्सेली जनता दुइ ध्रुबमा बिभाजित बनेका छन ।

     

    राजनीतिक दलका नेताहरुलाई समेत बन्धक बनाएर नगरका केही अमिरहरुले पर्साका सबै नागरिकको बिकास प्रतिको अपेक्षालाई तुषारापात गरेको भन्दै बीरगंजका बिकस संघर्ष समितीले आन्दोलन थालनी गरेका छन भने माननीय मन्त्री रघुबिर महासेठलाई समेत बिकासमा अवरोध नगर्न र खुट्टा नकमाउन आग्रह गरेपछि सडक बिस्तार गर्नहुन्न भन्ने नाममा रोजीरोटी चलाइरहेका केही बाधकहरुलाई अव जनताले ने नागेंझार पार्ने चेतावनी समेत जुलुसमा सहभागिहरुले दिन थालेपछि पर्सेली जनता बिकासको पक्ष र बाधकको रुपमा बिभाजित बन्न जाने सम्भावना बढेर जान थालेको हो ।

    केहि दिन अगाडी वीरगंज विकास युवा संघर्ष समितिले वीरगंज महानगरपालिका वडा नं. १० ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगंजको मेन रोड फराकिलो पार्न दबाव दिन असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम समेत गरेका थिए ।

    वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरुको बिरुधमा वीरगंजका युवाहरू बिरोध पर्दशन तथा चक्का जाम गरेको संघर्ष समितिका अकलेस साहले बताए ।

    वीरगंज विकास युवा संघर्ष समितिद्वारा आज वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियानमा अकलेस साह, रंजित चौरसिया, महमुद अंसारी, राकेश पटेल, धर्मेन्द्र पटेल, सरण कलवार लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑