• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    दलालको घेराबन्दीमा वीरगन्ज महानगरका मेयर विजय सरावगी-सांसद प्रदिप यादव

  • वीरगंज संजाल
  • २५ आश्विन २०७६, शनिबार १३:४१
  • ८४९

    Shares

    वीरगन्ज । जनताको सेवाका लागी जितेका महानगरपालिकाका मेयर विजय सरावगी दलालको घेराबन्दीमा परेकाले स्थानीयहरु समस्या परेको सांसद प्रदिप यादवले बताउनु भएका छन् ।

    वीरगंज महानगरपालिकाको वडा नम्बर ३२ चोर्नीमा आयोजित जनता दर्शन अभियान कार्यक्रममा बोल्दै उहाँले मेयरले प्रभावकारी काम गर्न नसकेकाले वडावासीको समस्या समेत आफुले गर्नुपरेको छ । काम गर्ने ईच्छा हुदाँ हुदैपनी दलालको घेराबन्दीमा रहेकाले मेयरले काम गर्न नसकेको हो, एउटै उपाय छ, जबसम्म दलाललाई पाखा लगाईदैन तबसम्म महानगर समृद्ध नहुने उहाँको भनाई थियो ।

    अपनेके सांसद अपनेकेद्वार भन्ने नारा सहित सञ्चालित जनता दर्शन अभियानमा जनताको गुनासो र समस्या सुन्दै र समाधान गर्दै आइरहेका सांसद यादवले चोर्नीको पोल पोलमा बती नरहेको स्थानीयहरुको गुनासोलाई उनले एक साताभित्र गराउने प्रतिबद्धता जनाएका थिए ।

    यसैगरी आउँदै गरेको छठपर्वका लागी छठ पुजास्थलको बाटो दयनिय रहेकाले बाटो बनाईदिन सांसद यादवलाई स्थानीयहरुले आग्रह गरेका थिए । सांसद यादवले छठ पर्व अगाडी नै उक्त बाटो बनाईदिने प्रतिबद्धता जनाए ।

    यससंगै २०१४ सालमै स्थापना भएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्तोरउन्नतीसंगै प्लस टु सम्म अपग्रेड गराईदिने स्थानीयहरुको माग थियो । आफनै गाऊँ ठाऊँका गरिब निमुखा जनताले वीरगंज जानै पर्ने बाध्याताले प्रावि सम्म मात्रै पढाउने गरेको अपग्रेड भए प्लस टु सम्म पढाउन सकिने स्थानीय पुर्व गाविस अध्यक्ष कैलाश यादवको भनाई थियो ।

    सम्बोधनको क्रममा सांसद यादवले जिर्णोद्वार विद्यालय यसैवर्ष सके आफ्नो सांसदिय कोषबाट नभए समाजसेविहरुको सहयोगले गर्ने प्रतिबद्धता जनाए । यससंगै गरिब निमुखा जनताको छोराछोरी विद्यालय अपग्रेड नभएकाले पढ्न नपाउने समस्या सामाधानका लागी वीरगंज महानगरको शिक्षा ईकाई र शिक्षा विभागलाई पत्र लेखेर अपग्रेड गराउन लगाउने उनको प्रतिबद्धता थियो ।

    संघिय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष बाशुदेव यादवको सभापतित्वमा समपन्न भएको कार्यक्रममा पुर्व गाविस प्रमुख कैलाश यादव, समाजवादी पार्टीका ईकाइ अध्यक्ष भोगेन्द्र महतो, पुर्व वडा अध्यक्ष रामायण महतो, भैरव महतो, विष्णु यादव, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थिति रहेको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु
  • भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
  • कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?
  • महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    News

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    News

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    News

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    News

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑