• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    गृहले निकाल्यो सूचना- आइतबार सार्वजनिक बिदा !

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार १६:५३
  • १४९१

    काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रपति सी असोज २५ गते भारतको चेन्नइबाट काठमाडौं अवतरण हुँदैछन् । सी आउने दिन शनिबार परेकाले सरकारले भोलिपल्ट आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यद्यपि सी आइतबार बिहान १० बजे चीन फर्कनेछन् ।

    गृहमन्त्रालयले बिहीबार सूचना प्रकाशित गरि मन्त्रिपरिषद्को २३ गतेको निर्णयानुसार नेपालभरका सबै सरकारी कार्यालय, सङ्घ–संस्था र निकायहरू, शिक्षण संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगमा समेत बिदा दिने निर्णय गरेको जानकारी दिएको छ । २३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लागेका हुन् । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो । सरकारले राष्ट्रपति सीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    चिनियाँ समकक्षी सीको स्वागत गर्न  राष्ट्रपति विद्या भण्डारी त्रिभुवन विमानस्थलमा आफैँ जानेछिन् । राष्ट्रपतिको सीको स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल जाने कार्यक्रम रहेको सरकारले जानकारी दिएको छ । आइतबार बिहान चीन र नेपालका बीचमा विभिन्न समझदारीमा हस्ताक्षर हुनेछ । समझदारीको मस्यौदा भइसकेको छ भने शुक्रबार चिनियाँ प्रतिनिधिमण्डल आइपुगेपछि नेपालका प्रतिनिधिसमेत बसेर मस्यौदालाई अन्तिम रूप दिइनेछ ।

    चीन र नेपालका बीचमा विभिन्न कनेक्टिभिटीमा हस्ताक्षर हुने बताइएको छ । यद्यपि के–के विषयमा समझदारी हुने भनेर अन्तिम टुङ्ग लागिसकेको बालुवाटार स्रोतले जानकारी दियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै
  • धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक
  • संसदमा केपी ओलीको सम्वोधन
  • आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    अब हेटौंडामा पनि वन ईलाभेन लन्ज

    ११ महिनामा झण्डै ४१ करोड बराबरको चुइगम आयात

    बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीयको शव फेला

    पैदल हिँड्नुको फाइदा !!

    तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    News

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    News

    संसदमा केपी ओलीको सम्वोधन

    News

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    News

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑