• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वैदेशिक रोजगारीमा पूर्वप्रहरी नै ठगिए, खोलामाथि नै व्यापारिक सटर ! (भिडियो)

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार १०:२२
  • २८०७

    काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरुलाई प्रस्तुत गरिएका छन् ।

    निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

    १. खोलामाथि व्यापारिक सटर ! सार्वजनिक जग्गामा प्रधानाध्यापक र व्यापारीको कमाउ धन्दा

    सिराहा । सिराहको कर्जन्हा नगरपालिका ११ स्थित जनसेवा माध्यमिक विद्यालयले हरिनकट्टा खोलामाथि पक्की सटर बनाएर व्यापारिक प्रयोजनमा लगाउने तयारी गरेको छ । विद्यालयको जग्गामा सटर बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा दिने भन्दै २२ जना व्यवसायीसँग अग्रिम ४५ हजारका दरले पैसा उठाएका थिए । तर, कर्जन्हा बजार व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका प्रधानाध्यापक लक्ष्मी हाईको मिलेमत्तोमा विद्यालयको सार्वजनिक जग्गा नभई कर्जन्हाको हरिनकट्टा खोलामाथि बनाएका सटर लिन लगाइयो ।

    २. प्रहरीको जागिरले परिवार पालिएन, विदेश जाँदा पनि दलालले लुट्यो

    सर्लाही शंकरपुरका ३० बर्षीय विन्देश्वर महतो ५ महिना अघिसम्म नेपाल प्रहरीको जवान पदमा कार्यरत थिए । १० बर्षमा प्रहरी सेवामा रहँदा पनि घरको आर्थिक अवस्थामा थोरै पनि सुधार आएन । मासिक १७ हजार तलबमा घरपरिवार चलाउन मात्रै होइन भाईको पढाई, बिरामी आमाको औषधि उपचार थेक्नै नसक्ने अवस्थामा थिए । यही मौकामा उनलाई विनोद तामाङ भनेर चिनिने विजु तामाङले दुवई प्रहरीमा आर्कषक तलब सुविधा भएको र पूर्व प्रहरी, आर्मीलाई प्राथमिकता दिने भन्दै दुवई पठाइदिने आश्वसन दिए ।

    ३. बैदेशिक रोजगार विभागले मानव तस्करहरुको सञ्जालबाट बाँचेर फर्केकाहरुको उजुरी लिएन

    काठमाडौं । युरोप छिर्ने सपनामा मानवतस्करको गिरोहमार्फत लिबिया पुगेका लमजुङका सन्तोष श्रेष्ठको गत असार १७ गते लिबियाको विद्रोही पक्षको आक्रमणमा परी निधन भयो । इजिप्टको कायरो स्थित नेपाली दुतावास तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमले उद्धार गरी नेपाल फर्काउने कागजपत्र तयार गरिसकेका सन्तोष जिवित नेपाल फर्किन पाएनन् । नेपालबाट नेपाली एजेन्टमार्फत दुबई र दुबईबाट पाकिस्तानी एजेन्टमार्फत लिबिया र लिबियामा भने जस्तो काम नपाएपछि इटाली छिर्न लाग्दा सन्तोष लिबियामै बन्दक बनेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा चाडबाडको छेकोमा खुसी हुँदै स्वदेश फर्किनेहरुको भिड भन्दा फरक कुनाबाट कमाउने सपना बोकेर उडेका सन्तोषको शब बाहिरिदै थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑