ईशनाथ नपा–२ का जयप्रकाश साहले आव २०७४–०७५ र २०७५–०७६ को नगर परिषद्को निर्णय, नपामा कार्यरत स्थायी, करार, ज्यालादारीलगायत कर्मचारीको नियुक्तिपत्र माग गरेका थिए । साहले मागेको सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई जरिवाना गरेको हो ।yatradaily