• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपालसँग हवाइ सम्झौताप्रति अष्ट्रेलियामा असन्तुष्टि

  • वीरगंज संजाल
  • २३ आश्विन २०७६, बिहीबार १२:४४
  • २७५३

    काठमाडौ । नेपाल र अष्ट्रेलिया सरकारबीच भएको हवाई सेवा सम्झौतामा त्यहाँका एयरलाइन्सहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नै नगरी सरकारले हवाई सेवा सम्झौता गरेको गुनासो गरेका छन् । अष्ट्रेलियाका एयरलाइन्सहरुले नेपालमा उडानप्रति पनि चासो देखाएका छैनन् ।असोज १४ गते भएको हवाइ सेवा सम्झौतालाई अष्ट्रेलियाका उपप्रधानमन्त्री मिचेल म्याककोरमाकले महत्वपूर्ण उपलब्धी बताएका थिए । उनले नेपाल अष्ट्रेलियाका लागि धेरै यात्रु भएको देश पनि भनेका थिए ।

    उक्त सम्झौताअनुसार अष्ट्रेलियन एयरलाइन्सहरुले एक हप्तामा सात पटकसम्म काठमाडौंमा र देशका सबै विमानस्थलमा गरी हप्तामा २८ पटकसम्म उडान गर्न पाउँछन् ।तर अष्ट्रेलिययन एयरलाइन्सहरुले नेपाल यात्रुको संख्याका आधारमा आकर्षक गन्तब्य नभएको बताएका छन् । अष्ट्रेलियाको तथ्यांक विभागका अनुसार चालु वर्षको सात महिनामा ३१ हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेका छन् ।

    तर यसै अवधिमा १४ लाखले न्युजील्याण्ड, १३ लाखले इन्डानेसिया र १० लाख अष्ट्रेलियनले अमेरिका भ्रमण गरेका छन् । त्यस्तै ४ लाख १६ हजार अष्ट्रेलियनले भारत भ्रमण गरेका छन्, जहाँ अहिलेसम्म अष्ट्रेलियन जहाजको सिधा हवाई सम्पर्क छैन ।क्वान्टास ग्रुपकी प्रवक्ताले क्वान्टास र जेटस्टार नेपालमा हवाइ उडानका लागि इच्छुक नभएको बताएकी छन् । त्यस्तै भर्जिन अष्ट्रेलियाका प्रवक्ताले पनि नेपालमा उडान गर्ने तयारी नभएको बताए ।

    संघीय पर्यटनमन्त्री सिमन बर्मिंघमले हवाईसम्झौताले नेपाल र अष्ट्रेलियाको जनस्तरको सम्बन्ध बलियो बनाउने बताए । ‘नेपालमा जन्मिएका ५० हजार जना अष्ट्रेलियामा बसोबास गर्छन् र ५२ हजार नेपाली विद्यार्थी यहाँ अध्ययनरत छन्’ उनले भने ‘मलाई शंका छैन, यो सम्झौताले हामी दुई देशको हवाई यात्रुको संख्या बढाउनेछ ।’द अष्ट्रेलियन डट कमले आफ्नो समाचारमा नेपाल धेरै हवाइ दुर्घटना हुने देशको रुपमा पनि उल्लेख गरेको छ । यहाँ ३० वर्षमा २७ वटा डरलाग्दो हवाइ दुर्घटना भएको उसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑