• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / देश

    ट्युनिसियामा सामुद्रिक किनाराको सुरक्षा कार्यक्रम सुरु

  • वीरगंज संजाल
  • २२ आश्विन २०७६, बुधबार ०९:१७
  • ३५५७

    ट्युनिसिया । ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम  गत  शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ ।
    यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि सामुद्रिक किनारा व्यवस्थापन र सुरक्षाको कार्यक्रम आरम्भ भएको बताएका छन् ।
    टुनिसियाको केबुला प्रान्तको नेबुलिायाको सामुद्रिक किनाराबाट यो कार्यक्रमको शुभारम्भ गरिएको थियो  ।

    शुक्रबार उक्त कार्यक्रमको शुभारम्भका लागि आयोजना गरिएको कार्यक्रममा ट्युनिसियाका लागि अमेरिकी राजदूत पनि उपस्थित हुनु भएको थियो ।
    यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सामुद्रिक किनाराको व्यवस्थापन र सुरक्षासम्बन्धी कार्यक्रम हाल आएर शुरु भएको छ र यसको सुरुआतपछि अब चरणबद्ध रुपमा अन्यत्र पनि विस्तार गर्दै लैजाने जनाइएको छ  ।

    ट्युनिसियाको जलसेनाका प्रमुखले यस सामुद्रिक सुरक्षाको विशेष कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए । अमेरिकी जल सेनाका कमाण्डरको समेत उपस्थिति रहेको सो कार्यक्रममा ट्युनिसियाली जल सैन्य प्रमुखले अमेरिकी सरकारको सहयोग र विगत लामो समयदेखिको प्रयासका बाबजुद जलसैन्य समूहको अथक प्रयासबाट यो सुरक्षा कार्यक्रम सुरु भएको जानकारी दिए ।

    यसअघि यसै वर्षको मे महिनामा ट्युनिसियाको ट्युनिसमा अमेरिकी जल सैन्य कमाण्डर र सामुद्रिक किनारा सुरक्षा संयन्त्रको सहभागितामा संयुक्त बैठक भएको थियो ।
    ट्युनिसियाली रक्षा मन्त्रालयको आयोजनामा सम्पन्न भएको सो बैठकमा विशेषगरी सामुद्रिक किनाराको सुरक्षासम्बन्धी कार्यक्रमलई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भएको थियो ।
    रासस

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव
  • शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने
  • महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते
  • वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

    महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

    वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

    वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

    वीरगंजकाे नगवामा ३ कराेडकाे लागतमा कृषि बजार निर्माण हुँदै, सांसद यादवले गरे शिलान्यास

    पर्साकाे पाेखरियामा कृषि विकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीलाई सास्ती

    वीरगंजकाे सिद्धार्थ माविमा व्यवस्थापन समिति गुपचुप गठन

    आजको राशिफल

    वीरगंज छपकैयामा बुवाबाट छोरी बलात्कृत

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

    महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

    वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

    वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    News

    शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

    News

    महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

    News

    वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

    News

    वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑