• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    दशैको समयमा गरिने म्हादु दायगु र शिलामं तुलेगु परम्परा लोप हुने अवस्थामा

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार २१:१०
  • ६८१

    Shares

    भक्तपुर । आज विजया दशमीको दिन भक्तपुरको ब्रम्हायणी पीठ मन्दिरमा भव्य मेला लागेको छ । आजको दिन ब्रम्हायणी पीठ सम्म पहिला पहिला धेरै ब्यक्तिहरु म्हादुंःदायगु र शिलामं तुलेगु गरेर आउने देखिथे । भगवान प्रतिको आस्था र धर्म कमाउनको लागि आजको दिनको मात्रा देखिने यस्तो खाले चलन आजभोलि हराएको अवस्थाछ ।

    तीन÷चार बर्ष पहिला यसरी गरेर आउने धेरै देखिन्थे आजभोलि देखिन छाडेको छ । बिगत तीन बर्ष अगाडिबाट शिलामं तुलेगु गर्ने प्रजापति र म्हादु दायगु गर्ने राकेश बोहजु उनीहरु दुई जना बाहेक अरु देख्नै छाडेका छन् । बिगत १३ बर्षदेखि म्हादु दायगु गर्दै आएका ३७ बर्षीय राकेश बोहजु भन्छन्–‘भगवानप्रतिको आस्था र मनलाई शान्ति दिलाउन ।’

    आफू ठूलो दुर्घटना भएको बेला डाक्टरले समेत बच्ने आश मारेको व्यक्ति ब्रम्हायणीमाता आफ्नो पीठ देवाता भएकोले उनको नाम र जन्म र कर्म दिने बुबाको मात्र नाम लियर बस्ने गरेको सुनाए । आज यो अवस्थासम्म ल्याइपु–याएको भगवानले भएको बिश्वास छ उनीमा । त्यसैले १३ बर्ष अगाडि आफू स्वथ्य भएपछि यस्तो धर्मकर्म गर्न सुरु गरेको बताए । यसरी जाने ब्यक्तिको आफ्नो घरबाट ब्रम्हायणी पीठ मन्दिर सम्म करीब ३ घण्टा जति समय लाग्ने बताए ।

    बिहानदेखि मेला भर्न भक्तपुर लगायत छिमेकी जिल्ला काभ्रेको बनेपा, नाला, लालितपुर, काठमाडौंका विभिन्न स्थानबाट बाजागाजासहित मेला भर्न आउनेको भिड लागेको छ । दशमीको दिन हिजो नवमीमा जमरा राखेको कोठामा गरेको धेरै जसोको बलीसहितको पूजाको स्वँःक्वकायगु (प्रसाद लिने) लिने गरिन्छ ।

    विहानै प्रसाद लिइसकेर टिका, मोहनी(कालोटिका), जमाराको फूल लगाएर ब्रम्हायणी पीठमा नवदुर्गा भवानी दर्शन गर्न जाने परम्परा रहेको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?
  • नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर
  • जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !
  • यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं

    आज सोमवार- ०५ माघ २०७७ को राशिफल

    “असंबैधानिक संसद विघटन  र बर्तमान राजनैतिक अवस्था” बिषयक बिचार गोष्ठी सम्पन्न

    अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस्

    आफ्नो ल्यापटप वा कम्प्युटरका लागि यसरी छान्नुहोस् उपयुक्त र्‍याम

    क्षतिपूर्तिको मांग गर्दै दलितहरू द्वारा जि. प्र. का. पर्सामा उजूरी

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    समाचार
    News

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    News

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    News

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    News

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    News

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑