• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दशैको समयमा गरिने म्हादु दायगु र शिलामं तुलेगु परम्परा लोप हुने अवस्थामा

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार २१:१०
  • ३६४५

    भक्तपुर । आज विजया दशमीको दिन भक्तपुरको ब्रम्हायणी पीठ मन्दिरमा भव्य मेला लागेको छ । आजको दिन ब्रम्हायणी पीठ सम्म पहिला पहिला धेरै ब्यक्तिहरु म्हादुंःदायगु र शिलामं तुलेगु गरेर आउने देखिथे । भगवान प्रतिको आस्था र धर्म कमाउनको लागि आजको दिनको मात्रा देखिने यस्तो खाले चलन आजभोलि हराएको अवस्थाछ ।

    तीन÷चार बर्ष पहिला यसरी गरेर आउने धेरै देखिन्थे आजभोलि देखिन छाडेको छ । बिगत तीन बर्ष अगाडिबाट शिलामं तुलेगु गर्ने प्रजापति र म्हादु दायगु गर्ने राकेश बोहजु उनीहरु दुई जना बाहेक अरु देख्नै छाडेका छन् । बिगत १३ बर्षदेखि म्हादु दायगु गर्दै आएका ३७ बर्षीय राकेश बोहजु भन्छन्–‘भगवानप्रतिको आस्था र मनलाई शान्ति दिलाउन ।’

    आफू ठूलो दुर्घटना भएको बेला डाक्टरले समेत बच्ने आश मारेको व्यक्ति ब्रम्हायणीमाता आफ्नो पीठ देवाता भएकोले उनको नाम र जन्म र कर्म दिने बुबाको मात्र नाम लियर बस्ने गरेको सुनाए । आज यो अवस्थासम्म ल्याइपु–याएको भगवानले भएको बिश्वास छ उनीमा । त्यसैले १३ बर्ष अगाडि आफू स्वथ्य भएपछि यस्तो धर्मकर्म गर्न सुरु गरेको बताए । यसरी जाने ब्यक्तिको आफ्नो घरबाट ब्रम्हायणी पीठ मन्दिर सम्म करीब ३ घण्टा जति समय लाग्ने बताए ।

    बिहानदेखि मेला भर्न भक्तपुर लगायत छिमेकी जिल्ला काभ्रेको बनेपा, नाला, लालितपुर, काठमाडौंका विभिन्न स्थानबाट बाजागाजासहित मेला भर्न आउनेको भिड लागेको छ । दशमीको दिन हिजो नवमीमा जमरा राखेको कोठामा गरेको धेरै जसोको बलीसहितको पूजाको स्वँःक्वकायगु (प्रसाद लिने) लिने गरिन्छ ।

    विहानै प्रसाद लिइसकेर टिका, मोहनी(कालोटिका), जमाराको फूल लगाएर ब्रम्हायणी पीठमा नवदुर्गा भवानी दर्शन गर्न जाने परम्परा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑