• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    स्वास्थ्यका लागि जमराका विविध फाइदा

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार २१:०७
  • ५३९

    Shares

    काठमाडौं । घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खान पनि स्वास्थ्यको दृष्टिकोणले फाइदा हुने अध्ययनहरुले देखाएको छ । नेपालमा दशैँमा टीका लगाउने बेला प्रयोग गरिने जमरा अन्य देशमा खानामा सलादको रुपमा, जूसको रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । वैज्ञानिकहरूले जमरालाई क्यान्सर रोग उपचारको लागि प्रभावकारी औषधि बताउँदै आएका छन् ।

    विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित मात्र गर्दैन स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

    जमराको रस नियमित सेवन गर्दा क्यान्सर, रक्तअल्पता, चिनीरोगलगायत विभिन्न समस्यामा राहत मिल्ने बिशेषज्ञको भनाइ छ । जमरामा पोलिफिनोल नामक सक्रिय तत्व पाइन्छ । उक्त तत्वले शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाई इन्सुलिन निष्कासन गराउन सहयोग गर्ने काम गर्छ । यसले रगतमा रहेको ग्लुकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने र ग्लुकोजलाई टुक्र्याउन पनि सहयोग गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम गर्ने अध्ययनबाट देखिएको छ । यसै गरी जमरामा भिटामिन ए, के, सी, ईका साथै थायमिन, कोलिन, लौहतत्व लगायत विभिन्न खनिज तत्व र एमिनो एसिड पाइन्छ । जमरालाइ आयुर्वेदले पनि रोग निरोधक मानेको छ ।

    कोलेस्टोरेल नियन्त्रक तत्व पनि जमरामा हुन्छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगायो । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ त्यसकारण दशैँमा टिका लगाउँदा मात्र जमरा प्रयोग नगरेर अरुबेला पनि जमराको रस बनाएर खाए स्वास्थ्यको दृष्टिकोण ले अत्यन्त फाइदाजनक हुन्छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग
  • अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    News

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑