• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    पर्सामा दुइको झुण्डीएर मुत्यु एक को शव मृत अवस्थामा फेला

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार १०:३६
  • २४८३

    मिति २०७६।०६।२० गते अ.१२:३० बजेको समयमा जि.पर्सा बीरगंज महानगरपालिका वडा नं.५ कुमाल टोल बस्ने बिध्यालक्ष्मी साक्यको घरमा डेरा गरी बस्ने आश नारायण प्रसाद कलवारको छोरा अन्दाज बर्ष १८ को राकेश प्रसाद कलवारले आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डी मुत्यु भएको छ,भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, पर्सा बाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पो.मा.को लागी नारायणी अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको भनी जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ।

    यसरी नै झुण्डी मुत्यु

    मिति २०७६।०६।२० गते अ.६:०० बजेको समयमा जिल्ला पर्सा धोविनी गा.पा.वडा नं.२ भिखमपुर बस्ने वकिल मिया धोवीको छोरा अ.वर्ष ३५ को अनवर मिया धोवीले ऐ.वडा नं.१ पिपरा स्थित महमद मुस्तुफा अंसारीको बैठक घरको बाँसको बलोमा गम्छाको पासो लागाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पो.मा.को लागी नारायणी अस्पतालमा पठाईएकोमा पो.मा.पश्चात लाश निजको आफन्तले बुझी लगेको थप अनुसन्धान कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।

    तेस्तै मृत अवस्थामा फेला

    मिति २०७६।०६।२० गते ११:०० बजे जिल्ला पर्सा पोखरीया नगरपालिका वडा न. ५ सतबरीया बस्ने महमद गनी अन्सारीको छोरा बर्ष १३ को मेराज भन्ने अब्दुल्लाह अन्सारी हराई रहेकोमा खोज तलाश गर्दै जाने क्रममा सोही स्थान बस्ने जवाहिर साह कानुको माछा पोखरीमा ऐ.१७:३० बजे मृत अवस्थामा फेला परेको छ भन्ने खबर १८:३० बजे ईलाका प्रहरी कार्यालय पोखरियामा प्राप्त हुना साथ प्र.नि.को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पो.मा.को लागी नारायणी अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको जानकारि प्राप्त भएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा
  • वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार
  • काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
  • कालो चना खानुका फाइदाहरु !!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    कालो चना खानुका फाइदाहरु !!

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    जनता समाजवादी पार्टी (जसपा) ले गरे मन्त्री फिर्ता बोलाउने निर्णय

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

    News

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    News

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    News

    कालो चना खानुका फाइदाहरु !!

    News

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑