• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विरगंज सन्जाल द्ट्कम परिवारका तर्फबाट बडादसैँको शुभकामना

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार १०:५८
  • ५३९९

    विरगंज सन्जाल द्ट्कम परिवारका तर्फबाट हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं सहकर्मी सबैलाई बडादसैँ, २०७६ को हार्दिक मङ्गलमय शुभकामना !

    सबै नेपालीको साझा चाड भन्न सकिने पर्व सम्भवतः बडादसैँ नै हो । धार्मिक र सांस्कृतिकरूपमा दसैँ नमनाउने नेपाली पनि सामाजिकरूपमा दसै मनाउँछन् । धार्मिकरूपमा दसैँलाई देवीको पूजा गरेर मनाउनेभन्दा शक्तिको पर्वका रूपमा अर्थात् सांस्कृतिक दृष्टिबाट दसैँ मनाउनेको संख्या ठूलो छ । सांस्कृतिकरूपमा दसैँ मनाउनेभन्दा सामाजिकरूपमा दसैँ मनाउनेको संख्या झन् ठूलो छ । सत्यको विजय, आशुरी शक्तिको पराजयको प्रतीक माने पनि नमाने पनि दसैँलाई जाति वा धर्म विशेषको पर्व भन्न मिल्दैन । यसैले बडादसैँलाई नेपालीहरूको साझा चाड भनिएको हो ।

    दसैँ दक्षिण एसियाका विभिन्न संस्कृतिमा बेग्लाबेग्लै प्रकारले मनाइन्छ । वर्षाको हिलोमैलो हटेपछि प्रकृतिले शरदको स्वागत गर्न सुरु गर्दा असोज शुक्ल पक्षमा दसैँ मनाइन्छ । खेतीमा पनि केही फुर्सद हुने हुनाले रमाइलोका लागि मौका पाइन्छ । नवदुर्गाको आराधना र शक्तिपीठमा पशुबलि दिनेहरूसँगै बलि नदिने वा देवीको पूजा नगर्नेले पनि दसैँलाई उत्तिकै उत्साहका साथ मनाउँछन् । दसैँ मीठो खाने, राम्रो लगाउने र सफासुग्घर हुने पर्व त हुँदै हो यो रमाइलो गर्ने चाड पनि हो । तर, सामाजिकरूपमा दसैँको सबैभन्दा बढी महत्त्व पारिवारिक मिलनको पर्वका रूपमा रहेको छ । विश्वका विभिन्न संस्कृतिमा परिवारको मिलनका पर्वहरू हुन्छन् तर बडादसैँ जति व्यापक र उदात्त चाड भने अरू बिरलै होलान् ।

    यदाकदा कोही कसैले विवादमा पार्ने र महत्त्व घटनाउने प्रयत्न गरे पनि बडादसैँको व्यापकता घटेको छैन । चाड मनाउने शैलीमा परिवर्तन भइरहेको छ तर मनाउन छाडिएको छैन । यह नै दसैँको जीवन्तताको प्रमाण हो । पक्कै पनि फजुलखर्ची, देखासिकी र अस्वस्थकर खानपानजस्ता विकृति पनि दसैँको व्यापकतासँगै बड्दै गएका छन् ।

    दसैँ मनाउन वर्षभरको कमाइ सिध्याउनेहरूको संख्या पनि थोरै छैन । तर, यो पर्वको नभएर व्यक्तिको कमजोरी हो । परिवारलाई सम्झाएर गच्छेअनुसार दसैँ मनाउने हो भने विकृतिहरू आफैँ नै साम्य हुँदै जानेछन् । समाजमा देखिएका विकृतिका लागि दसैँलाई दोष दिन मिल्दैन ।
    हामी पुनः सबै नेपालीलाई विजया दशमी, २०७६ का अवसरमा शान्ति र समृद्धिको शुभकामना दिन चाहन्छौँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑