• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    दोस्रो गोप्य स्रोतले ल्याउँदै ट्रम्पविरुद्ध थप सूचना, हट्छन् त उनी ?

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार १०:४५
  • ८०९

    Shares

    वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग मामिलामा अर्का एक ‘व्हिसलब्लोअर’ सामुन्नेमा आएका छन् । ट्रम्प र युक्रेनका राष्ट्रपतिबीचको संवादका बारेमा आफूसँग भएको जानकारी गोप्य रुपमा सार्वजनिक गर्दै आएको स्रोतलाई ‘व्हिसलब्लोअर’ भनिँदै आएको छ ।

    पहिलो ‘व्हिसलब्लोअर’को उजुरीका आधारमा संसदमा अहिले ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया चलिरहेको छ । ‘व्हिसलब्लोअर’ गुप्तचर निकायको कोही व्यक्ति भएको अनुमान गरिएको छ ।

    उनको उजुरीमा उल्लेख भएको कुरा हालै व्हाइट हाउसले कुराकानीको ट्रान्सक्रिप्ट सार्वजनिक गर्दा पुष्टि भएको थियो । उनले कुराकानीमा आफ्ना प्रतिद्वन्दी मानेका डेमोक्रयाट नेता जो बाइडेनका बारेमा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको कुरा पुष्टी भएको थियो ।

    यद्यपि ट्रम्पले अहिले सार्बजनिक रुपमै युक्रेन र चीनलाई समेत छानबिन गर्न आग्रह गरेका छन् । तर चीनले यो अमेरिकाको आन्तरिक मामिला भएको जवाफ दिइसकेको छ । पहिलो व्हिसलब्लोअरका वकिलले दोस्रो व्हिसलब्लोअर पनि रहेको जनाएका हुन् । तर, दोस्रोलाई जानकारी भएको कुरा के हो भन्ने विषय सार्वजनिक गरिएको छैन ।व्हाइट हाउसले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । दोस्रो व्यक्तिपनि खुफिया एजेन्सीको आधिकारी भएको अनुमान गरिएको छ ।

    ट्रम्पले आफ्नो विरुद्धमा लागेको आरोपको खण्डन गर्दै आएका छन् ।तर, देशभित्रको कुरालाई लिएर विदेशीलाई छानबिन गर्न उनले आग्रह गरेको विषयलाई आपत्तिजनक मानिएको छ । ती वकिलका अनुसार दोस्रो व्हिसलब्लोअरलाई ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीबीच गएको जुलाई २५ मा भएको वार्ताको थप विवरणपनि थाहा छ । न्यूयोर्क टाइम्सले यो घटनामा जोडिएको अर्को एक व्यक्ति पनि आइरहेको आफ्नो शुक्रबारको अंकमा समाचार दिएको थियो ।

    ट्रम्पका निजी वकिल रुदी जुलियानीले ट्विट गर्दै अर्को एक गोप्य स्रोत सामुन्ने आउने विषयमा आफू कुनैपनि चिन्तामा नभएको बताएका छन् । उनले यो जाँचलाई राजनीतिसँग जोडिएको बताएका छन् ।

    जाँच किन हुँदैछ ?

    एक व्हिसलब्लोअरले ट्रम्पलाई आफ्नो पदको दुरुपयोग गरेर सन् २०२०मा हुने अमेरिकी राष्ट्रपति चुनावमा सम्भावित डेमोक्रयाट प्रतिद्वन्दी जो वाइडेन र उनको छोराको विरुद्ध जाँच शुरु गर्न युक्रेनमाथि दबाब दिएको जानकारी गराएको भन्दै उजुरी दिएका थिए ।

    यदि यो प्रमाणित भयो भने ट्रम्प समश्यामा पर्न सक्नेछन् । किनकी अमेरिकामा चुनाव जित्नको लागि विदेशी संस्थासँग मद्यत माग्नु गैरकानुनी हो । डेमोक्र्याटको नियन्त्रण रहेको हाउस अफ रिप्रेजेन्टेटिभले यदि ट्रम्पमाथि महाअभियोगको पक्षमा मतदान गरेमा यो मामिला फेरि सिनेटमा जानेछ ।

    दोषी ठहर गर्नका लागि सिनेटमा दुई तिहाइ बहुमत जरुरी हुन्छ । तर, ट्रम्पको रिपब्लिकन पार्टीको सिनेटमा बहुमत रहेको छ । त्यसैले ट्रम्पलाई हटाइ हाल्न सम्भव देखिदैन । तर, रिपब्लिकनले नै फ्लोर क्रस गर्ने अवस्था आयो भने चाहिं सम्भव हुन सक्छ । – एजेन्सीको सहयोगमा

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देश ‘शान्तिपूर्ण युगमा’
  • वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान
  • आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल
  • नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    १ सय २० जनामा  कोरोना संक्रमण  पुष्टी

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

    दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    देश ‘शान्तिपूर्ण युगमा’

    समाचार
    News

    देश ‘शान्तिपूर्ण युगमा’

    News

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    News

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    News

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    News

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑