• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पहिलो टेस्टमा भारतको जित, दक्षिण अफ्रिकाविरुद्ध तीन टेस्टको श्रृंखलामा १-० को अग्रता

  • वीरगंज संजाल
  • १९ आश्विन २०७६, आईतवार १५:४४
  • २६०३

    काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियससिपअन्तर्गत भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट श्रृंखलाको पहिलो खेलमा भारतले जित निकालेको छ । अन्तिम दिन भारतीय बलर चम्किएपछि भारतले २ सय ३ रनको जित आत्मसात गरेको हो ।भारतमा जारी तीन म्याचको श्रृंखलामा  भारतीय टालीले शानदान जित हासिल गरेको हो । पाचौं दिनको पहिलो सेसनमै दबाबमा परेपछि दक्षिण अफ्रिकाले दास्रो इनिङमा खराब प्रदर्शन गरेको हो ।

    दिनको पहिलो सेसनमा लगातार विकेट गुमाएपछि तीन सय ९५ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई जितका लागि निकै संघर्ष गर्नुपर्यो । चौथो दिन एक विकेट गुमाएको दक्षिण अफ्रिकाले दास्रो इनिङमा ६३.५ ओभार खेलेर कूल १ सय ९१ रनमात्र बनाउन सक्यो ।यसअघि चौथो दिन एक ओभर ब्याटिङ गर्न पाएको पाहुना टोलीले एक विकेट गुमाएर ११ रन जोडेको थियो । चोथो दिन एलगरलाई दुई रनमै गुमाएको दक्षिण अफ्रिकाले पाचौं दिन लगातार विकेत गुमाइरह्यो । अल आउट हुनुअघि पाहुना टोलीका लागि दशौं नम्बरमा ब्याटिङ गर्न आएका डेन पिटले सर्वाधिक ५६ रन जोडे । दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले ४६ तथा ओपनर एडेन मक्रमले ३९ रनको योगदान दिए ।

    भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ तथा रवीन्द्र जडेजाले ४ र रविचन्द्र अश्विनले १ विकेट लिए । यसअघि चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको थियो । भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रन मात्र बनाएको थियो । यद्पि भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।चौथो दिन भारतका लागि दोस्रो इनिङमा ओपनर रोहित शर्माले १२७ रन बनाएका थिए । शर्माको यही म्याचमा दास्रो शतक हा । उनले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए ।

    पहिलो इनिङ :
    भारतः ५०२–७(डी), अग्रवाल २१५, शर्मा १७६, केशव महाराज ३-१८९
    दक्षिण अफ्रिकाः ४३१, एलगर १६०, डि कोक १११, अश्विन ७-१४५

    दास्रो इनिङ :
    भारतः ३२३-४(डी), शर्मा १२७, पुजारा ८१, केशव महाराज २-१२९
    दक्षिण अफ्रिका : पीट ५६, मुथुस्वामी ४९*, सामी ५-३५

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑