• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    आजको राशिफल – १९ आश्विन २०७६ आइतवार

  • वीरगंज संजाल
  • १९ आश्विन २०७६, आईतवार ०६:३५
  • ६१७

    Shares

    वि.सं. २०७६ असोज १९। आइतबार। इ.स. २०१९ अक्टोबर ६। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। अष्टमी, १४:२२ उप्रान्त नवमी।

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च होला । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मान्छे निद्रामा बर्बराउँछन् ?
  • फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै
  • दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा
  • वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मान्छे निद्रामा बर्बराउँछन् ?

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    खाेज तथा उध्दार र आपत् कालिन स्वास्थ्य प्रशिकक्षण तालिम सम्मपन्न

    नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

    ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय

    युरोपेली संसदको केरकारमा फेसबुक, अमेजन, एप्पल र गुगल

    कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड

    मान्छे निद्रामा बर्बराउँछन् ?

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    मान्छे निद्रामा बर्बराउँछन् ?

    समाचार
    News

    मान्छे निद्रामा बर्बराउँछन् ?

    News

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    News

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    News

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    News

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑