• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    स्वस्थ्य र मार्यादित पत्रकारिता नै पत्रकारको प्राणः अध्यक्ष चौहान

  • वीरगंज संजाल
  • १७ आश्विन २०७६, शुक्रबार २३:४९
  • ९९७

    Shares

    महोत्तरी। नेपाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्रसिंह चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको प्राण हुने बताउनु भएको छ । आज शुक्रबार महोत्तरीको बर्दिवासमा महोत्तरी मिडिया प्रालिबाट सञ्चालित महोत्तरी पोस्ट (अनलाइन पत्रिका) प्रथम बर्षगाँठ समारोहलाइ सम्बोधन गर्दै अध्यक्ष चौहानले सत्य र खोजमूलक समचारले पत्रकारलाइ स्थापित गर्ने बताउनु भएको हो ।

    दौडादौड गरेर अपुरो र अस्पष्ट सामग्री हतारमा पस्कदा आम जनता, सञ्चारमाध्यम र स्वयं पत्रकार कसैलाइ हित नहुने चौहानको भनाइ थियो । जनताका लागि पत्रकार निशुल्क सूचना दिने स्वयंसेवी भएका अध्यक्ष चौहानले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि रहनु भएका चौहानले महोत्तरीपोस्ट अनलाइनले एक बर्ष पुरा गरेको अवसरमा बधाइ ज्ञापन गर्नुभयो । अध्यक्ष चौहानले शुक्रबार नै बर्दिवासमा महोत्तरीपोस्ट अनलाइनको कार्यालय उद्घाटन पनि गर्नुभयो ।

    समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष केसी लामिछाने, प्रदेशसभा सदस्य शारदा थापा, पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलसहितका अतिथिले रवाफसँग नडग्न र सत्यलाइ आत्मसाथ गर्नसके मात्र पत्रकारिता पेशाले सार्थकता पाउने कुरा पत्रकारले बुझन आवश्यक भएको सुझाव दिनुभयो ।

    महोत्तरीपोस्टको प्रथम बर्षगाँठ समारोहमा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश–२ का अध्यक्ष हिरालाल गौतम, भंगहा र औरही नगरपालिकाका मेयरहरु सञ्जिवकुमार साह र सुनिलकुमार यादबले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

    समारोह महोत्तरी मिडिया प्रालिका कार्यकारी सञ्चालक अमृतकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु
  • बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु
  • भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
  • कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    News

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    News

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    News

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    News

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑