• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    श्रीलंकाविरुद्धको शृंखलामा पाकिस्तानको जित

  • वीरगंज संजाल
  • Oct 3, 2019, 9:51 am
  • १७८५

    तेस्रो तथा अन्तिम एकदिवसीयमा पनि श्रीलंकालाई ५ विकेटले पाराजित गरी दशकपछि घरेलु मैदानमा खेलेको पाकिस्तानले शृंखला जितेको छ । पाकिस्तानले पहिलो खेल ६७ रनले जितेको थियो भने दोस्रो खेल वर्षाले रद्ध भएको थियो ।

    कराँचीस्थित राष्ट्रिय रंगशालामा २९८ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो । पछिल्लो ३ वर्षमा पाकिस्तानको यो सर्वाधिक रनचेज जित हो ।

    ओपनरहरु फाखर अजाम र अविद अलीले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्दै पाकिस्तानको जितको खाका कोरेका थिए ।

    ९१ बलमा ७६ रन प्रहार गरेका अजमले १ छक्का र ७ चौका प्रहार गरे । ६७ बलमा ७४ रनको योगदान गरेका अलीले १० चौका प्रहार गरे ।

    बाबर अजामले ३१ र कप्तान सर्फराज अहमदले २३ रन बनाए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका ह्यारिस सोहेलले ५० बलमा ५५ रनको अर्धशतकीय पारी खेले ।

    २२ बलमा २८ अविजित रन बनाएका इफ्तिखर अहमदले लगातार छक्का र चौका प्रहार गरी पाकिस्तानले घरेलु भूमिमा शृंखला जिताए । बलिङमा श्रीलंकाका नुवान प्रदीपले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ओपनर धनुस्का गुनाथिलाकाको सानदार शतकको सहयोगमा ९ विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।

    ४४.३ ओभरमा मोहम्मद आमिरको बलमा बोल्ड हुनुअघि गुनाथिलाकाले १३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे ।

    श्रीलंकाका लागि कप्तान लहिरु थिरिमान्ने र मिनोद भानुकाले समान ३६ रनको योगदान गरे । सातौँ नम्बरमा ब्याटिङमा आएका धनुस शानाकाले २४ बलमा ४३ रनको विष्फोटक पारी खेलेका थिए ।

    पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिए । उनले १० ओभरमा ५० रन खर्चिए । उस्मान अन्सारी, वहाव रियाज, सादव खान र मोहम्मद नावाजले एक–एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने
  • म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने
  • देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    News

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    News

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    News

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    News

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑