• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सरकारी अनुगमन प्रभावहीन, दसैंमा व्यापारीको मनोमानी

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार ०९:१०
  • ५४६५

    काठमाडौं । बजारभाउ हस्तक्षेप, नियन्त्रण तथा अनुगमनका लागि करिब आधा दर्जन सरकारी निकाय खडा छन् । तर, यी निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन ।

    हाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन सुस्त छ ।

    दसैंतिहारलाई लक्षित गर्दै सरकारले बजार अनुगमन कार्य तीव्र बनाएको दाबी गरे पनि सो अनुगमन प्रभावहीन भएको देखिएको छ ।

    दसैंका मौकामा व्यापारी व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिइरहेका छन् । बजार अनुगमनको जिम्मेवार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमनको प्रभाव भएको दाबी गरे पनि उपभोक्ताले सरकरी अनुगमनको अनुभूति गर्न पाएका छैनन् ।

    दसैं सुरु भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तु, हरियो तरकारीदेखि लुगा, कपडा चुत्ताचप्पलजस्तै सबै वस्तुमा व्यापारीले मनोमानी मूल्य लिइने गरेका छन् ।

    हरियो तरकारी व्यावसायीले विभिन्न वहानामा बोडी, सिमीलगायत हरियो तरकारी र घिउको मूल्य दोब्बर÷तेब्बर बढाएका छन् ।

    उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा नै उल्लंघन भएको बताए ।

    ‘उपभोक्ता संरक्षण ऐनमा व्यापारीले अनिवार्य रूपमा व्यापारिक फर्म दर्ता गर्नदेखि मूल्यसूची राख्नुपर्ने व्यवस्था गरेको छ तर व्यापारीले बजार मूल्यसूची नै नराखेर उपभोक्तासँग मनपरी मूल्य लिइरहेका छन्,’ अध्यक्ष माधव तिमल्सिनाले भने ‘सबै उपभोक्ता ठगिरहेका छन् ।’

    ‘संख्यात्मक रूपमा सरकारी अनुमगन भएको छ तर अनुगमन गुणस्तर छैन । सरकारी अनुगमन नै फितलो छ । ठाउँठाउँमै उपभोक्तालाई व्यापारीले ठगिरहेका छन,’ उनले भने ।

    बिचौलियाले साता दिनमै तरकारीमा प्रतिकेजी १० देखि ६० रुपैयाँ बढाएको छन् । ‘व्यापारीको मनपरीले सर्वसाधारणको भान्सा थेग्न मुस्कल हुँदासमेत सरकार भने मुकदर्शक भएर बसेको छ,’ उनले भने, ‘सरकारले बजार अकासिएको मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।’

    अध्यक्ष माधव तिमल्सिनाका अनुसार कुनै वस्तुमा त बिचौलियाले प्रतिकेजीमै १ सय रुपैयाँसम्म मूल्य बढाएका छन् । ‘सरकारी बजार अनुमन प्रायः शून्य नै छ । यसको फाइदा व्यापारीले लिइरहेका छन्,’ मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंतिहारलाई लक्षित गर्दै काठमाडौं उपत्ययकामा मात्र दैनिक सात÷आठ टोली खटेर अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले मिडियालाई सँगै नलिएर प्रचारप्रसार नहुँदा अनुगमन प्रभावकारी नभएको देखिएको बताए ।

    कौशिला कुँवरले राजधानी दैनिकमा यो समाचार लेखेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑