नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।
दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ ।दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।
तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ । बडा दशैंले सबैलाई यही सद्बुद्धि प्रदान गरुन् यही छ हिन्दुहरु को माहानपर्व बाडा दशैँ को हार्दिक मंगलमय शुभकामना । राष्ट्रिय जनता पार्टी नेपाल बारा जिल्ला का प्रबक्ता अरुण सिंह को तर्फबाट
“बिजया दशमी , शुभ दुपावली तथा छठ पर्व को पावन – पबित्र अवसर मा देश – बिदेश मा रहनु भएका हाम्रा सम्पुर्ण दाजु- भाइ , दिदी – बहिनि तथा इस्ट – मित्रहरू मा सुख सान्ती ,सुस्वाथ्य , दिर्घायु तथा उत्रोतर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु”।-अरुण सिंह प्रबक्ता राजपा नेपाल बारा