• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    परिवार नियोजन सम्बन्धि पालिका स्तरीय एक दिने अन्तरक्रीया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १५ आश्विन २०७६, बुधबार १४:५५
  • ३०९७

    सखुवाप्रसौनि ।रामकिशोर चौधरी।सखुवाप्रसौनी गाउँपालिकाको अयोजकमा परिवार नियोजन सम्बन्धि पालिका स्तरीय पैरवी कार्यक्रम सखुवा प्रसौनी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।

    अन्तरक्रिया कार्यक्रमको गाउँपालिकाको अध्यक्ष प्रदीप जैसवालको अध्यक्ष्ातामा भएको हो।परिवार नियोजन एक दिने अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी,वार्ड ३को वडा अध्यक्ष सलिम मिया अन्सारी, वार्ड ५को रामबालक राम,वडा सदस्य कन।

    लक्षमण प्र.साह,महिला सदस्य लक्ष्मीनिया देवी,स्वास्थ्य खोप शाखा अधिकृत अनिल सिंह,ग.पा.स्वास्थ्य संयोजक राजेश रौनियार,दिपनारायण महतो थारू तथा सखुवाप्रसौनी गाउँपालिका अन्तर्गतको स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको उदेश्य:सहभागीहरुलाई राष्ट्रिय,प्रदेश,जिल्ला तथा पालिका स्तरमा परिवार नियोजनका कार्यक्रम तथा बस्तु स्थिति बारे अवगत गराउने।परिवार नियोजन/योजनाको महत्वको साथै यसमा लगानी गर्दाको फाईदा हरुको बारेमा जानकारी गराउनु र सुनौलो परिवार नेपाल द्वारा संचालित अाउटरिच क्लिनिक बाट हाल सम्म पालिकामा भएको सेवा प्रवाहको जानकारी गराउनु रहेको छ।कार्यक्रमको कक्षा खोप अधिकृत अनिल सिंहले दिएको स्वास्थ्य संयोजक राजेश रौनियारले जनकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑