• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    देवीका नौ रुप र नवग्रहबीचको सम्बन्ध

  • वीरगंज संजाल
  • १५ आश्विन २०७६, बुधबार ०९:५७
  • ७०६५

    काठमाडौं : अहिले मुलुक दशैं मय भइसकेको छ । हिजो (आइतबार) घटस्थापना मनाइएको छ भने नौ दिन नौ देवीको पूजा र आराधाना पनि शुरु भइसकेको । त्यसो त दशैं भन्नासाथ दूर्गापूजाको कल्पना गर्ने हाम्रो दिमागमा आइहाल्छ । दशैंका नौ दिनभरी विभिन्न देवीहरुको पूजा आराधना गरिन्छ ।

    दशैंको पनि एउटा छुट्टै महत्व र रमाइलो पक्ष छ । दशैंको सुरुवात घटस्थापनाबाट नै दशैं शुरु भइसकेको छ । यसदिन घर–घरमा जमरा राख्ने, देवीहरुको पूजापाठ गर्ने गरिन्छ ।

    नवदूर्गाको पूजाको आफ्नै विधि–विधानहरु छन् । हरेक देवीका रुपको आफ्नै एउटा महत्व रहेको छ । देवीको नौ रुप र नवग्रहहरुको महत्वपूर्ण सम्बन्ध पनि रहेको हुन्छ ।

    देवीका रुपहरु
    शैलापुत्री – 
    यी देवी देवीका नौ रुपहरु मध्येकी प्रथम रुप हुन् । देवी शैलपुत्रीलाई चन्द्रमाको प्रतीक मानेर पूजा आराधना गरिन्छ । शैलपुत्रीको पूजा गर्दा चन्द्रमासँग सम्बन्धित दोष समाप्त हुने विश्वास छ ।

    ब्रह्मचारिणी – देवी ब्रह्मचारिणीले मंगल ग्रहलाई नियन्त्रण गर्छिन् । ब्रह्मचारिणीको पूजाले मंगल ग्रहको नराम्रो प्रभाव कम हुने विश्वास छ ।

    चन्द्रघण्टा – देवी चन्द्रघण्टाले शुक्र ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पुजाले शुक्र ग्रहको प्रभाव कम हुन्छ भन्ने विश्वास छ ।

    कुष्मान्डा – देवी कुष्माण्डाले सूर्यको मार्गदर्शन गर्छिन्, त्यसैले यिनको पूजाले सूर्यको कुप्रभावबाट बचाउँछ ।

    स्कन्दमाता – देवी स्कन्दमाताले बुध ग्रहलाई नियन्त्रण गर्छिन् । यो देवीको पूजाले बुध ग्रहको नराम्रो प्रभाव कम हुन्छ ।

    कात्यायनी – देवी कात्यायनीले बृहस्पति ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजा गर्नाले बृहस्पतिको नराम्रो प्रभाव कम हुन्छ ।

    कालरात्रि – देवी कालरात्रिले शनि ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजाले शनिको नराम्रो प्रभाव कम हुन्छ ।

    महागौरी – देवी महागौरीले राहु ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजा गर्नाले राहुको नराम्रो प्रभाव कम हुने विश्वास छ ।

    सिद्धिदात्री – देवी सिद्धिदात्रीले केतु ग्रहलाई नियन्त्रण गर्छिन् । यी देवीको पूजा गर्दा केतुको नराम्रो प्रभावलाई कम गर्न मद्दा पुग्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑