• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अराजकता बढ्न सक्ने खतरा

  • वीरगंज संजाल
  • १४ आश्विन २०७६, मंगलवार ०८:५०
  • ३०५१

    काठमाडौं । भ्रष्टाचारविरोधी अभियानका अगुवा ज्ञानेन्द्र शाहीमाथि ज्यान मार्ने उद्देश्यले चितवनमा भएको आक्रमणलगत्तै सत्ताधारी दलका नेता कार्यकर्ताले तनहुँ जिल्लाका ऋषिङ्ग गाउँपालिकाको भवन शिलान्यासका लागि त्यसतर्फ जाँदै गरेका कांग्रेस नेता मीनेन्द्र रिजालमाथि आक्रमण प्रयास भयो ।

    केही दिनअघि पत्रकार सम्मेलन गरिरहेकै बेला सत्तासीन दलका कार्यकर्ताले शाहीलाई आक्रमण गरेका थिए । त्यति बेला आक्रमणकारीविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले कारबाही गरेको छैन ।

    चितवनमा भएको आक्रमणमा शाही चढेको गाडीको चारैतिरबाट आक्रमणकारीले भाला, रड, ढुंगा, लाठी प्रयोग गरी ज्यानै मार्ने कोसिस गरिरहेको भिडियोमा स्पष्ट देखिन्छ ।

    मरणासन्न अवस्थामा पुगेका शाही अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

    चितवनमा नेपालमा न्याय नपाए नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने उद्घोष गरेका पूर्वमाओवादी लडाकु लेलिन विष्टमाथि पनि आक्रमण भएको थियो ।

    संविधानले शान्तिपूणरूपमा आफ्नो विचार राख्न पाउने व्यवस्था गरेको छ । साथै शान्तिपूर्णरूपमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।

    चितवन घटनालगत्तै विष्ट र ज्ञानेन्द्र शाहीको सुरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग पुगेका भ्रटाचार विरोधी अभियान्ता डा. सुरेन्द्र भण्डारीले भने, ‘यस्तो अराजकताले कानुनी राज सकिने र गुण्डाराज स्थापना हुने भएकाले मानवअधिकार आयोगलाई गम्भीर हुन आग्रह गरेका छौं ।’

    यस्तो अराजकता र गुण्डाराजले लोकतन्त्रलाई नै खतरा भएको भन्दै उनले दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेकपाका कार्यकर्ताविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिइसकेको छ । अन्य पनि प्रतिकारमा उत्रिए भने स्थिति के होला ?

    सरकारले मुलुकमा अराजकता बढ्न सक्ने खतरालाई बेलैमा निमिट्यान्न नपारे गृहयुद्ध जस्तो कल्पनै नगरेको स्थिति उत्पन्न हुन बेर लाग्दैन ।

    आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑