बिर्ता माई संरक्षण समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम
वीरगंज संजाल
११ आश्विन २०७६, शनिबार १४:१६
८३४५
बिरगंज। बिर्ता माई संरक्षण समितिद्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।मन्दिर परिसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा समितिका अध्यक्ष एवं वडा न.४ का वडा अध्यक्ष जगत प्रसाद साह कानुको अध्यक्षतामा र सिता हस्पिटल प्रा.लि. बिरगंजको सहयोगमा भएको रक्तदान गर्नु हुनेमा जगत प्रसाद साह कानु , डा. दिलिप चौरसिया , बिरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं ,
उमेश कुमार शर्मा , महिलाहरुमा महिला नेतृ अनिता रौनियार , निकिता थापा , प्रबिना राज भन्डारी , कोमल साह , नरेस साह , पंकज सिंह , गौरव सिंह , अजय पन्डित , गुड्डु कुमार , प्रकाश शर्मा ,:राधेश्याम गुप्ता , बिरेन्द्र प्रसाद गुप्ता लगायतकाले रक्तदान गरि सकेका छन ।त्यसै गरि सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष सालिकराम प्रसाद साह कानु , रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे
, सन्चारकर्मी सन्तोषमान रन्जितकार , अजित कुमार भुजेल लगायत बिरगंज नर्सिङ क्याम्पसका तुलसी गुप्ता ,!प्रिया साह ,;मनिषा ठाकुर ,:सुस्मिता चौधरी , नेहा साह र आरती मन्डलले सहयोग गरेका थिए भने रक्त सन्चारकेन्द्र बिरगंजका बिकास बर्णवाल , बकराम चौरसिया ,:सन्दिप कुस्वाह , बिकास कुस्वाह , दिनेश पन्डित र सुनिल पटेलले प्राबिधिक सहयोग गरेको थियोे ।