• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह सक्रिय – अध्यक्ष पटेल

  • वीरगंज संजाल
  • १० आश्विन २०७६, शुक्रबार २०:४२
  • ६७१३

    बिरगंज । बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह पुनःसक्रिय भएको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन ।

    बिरगंजको माइस्थानमा पत्रकार भेटघाटको क्रममा पटेलले भने जब गढ़िमाई मेला आउछ तब यस्ता गुरूप बड़ी सक्रिय हुने गरेको पाइन्छ।विश्वमा सब भन्दा बड़ी बली चढ़ने र मित्र राष्ट्र भारतमा लाग्ने कुम्भ मेला पछि स-भन्दा बड़ी श्रद्धालुुहरु आउने गरेको पटेलले बताए।एस मेलाले बारा जिल्ला मात्र होईन नेपाल कै विश्वमा एक पहिचान स्थापित गराएको छ ।

    मठ-मन्दिरमा बली हुनु हुदैन भन्ने सामाजिक अभियन्ता, धार्मिक अगुवाहरु, सरकारी र गैर सरकारी गिरोहको नजर काठमांडुमा दिनहु हुने हजारौ बलि किन रोक्दैन ।

    आफ्नो घरमा किन माछा, मासु खानछन त ? देशको अन्य भागमा समेत पशुको दिनहु हत्या भइरहेको छ।मुस्लिम समाजमा समेत पशुको हत्या गर्दा किन बोल्दैनन ? खाली हिन्दू समाजको बिशेष पर्वको बेला की न मात्र यस्ता समूह जागछ त? आजकल त नेपालको बिभिन जिल्लामा हिन्दू धर्म माथि प्रहार भइरहेको छ यहाँ सम्म की हिन्दू समाजमा गौ लाई आमा सम्मान पूजा गरिछ तर गौ हत्या हुदा सरकार र सम्बन्धित निकाय किन चुप छन त ?

    नेपालमा सनातन धर्म प्रभावित गर्न कम गर्न देश बिदेशी गुरूप सक्रिय रहेको पटेलले बताए। गढ़ीमाई मेला सभ्य र भब्य बनाउन हिन्दू परिषद नेपालले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने र मेला बिफल वा प्रभावित गर्ने गुरूप बिरुद कड़ा प्रतिकार गर्ने बताए ।

    पटेलले भने धर्म परिवर्तन गराउने गिरोह अहिले नेपालमा सक्रिय भएका छन।यो नेपालको राष्ट्रीयता,एकता,अखण्डता माथि खतरा रहेको छ।धेरै मात्रामा धर्म परिवर्तन भए राष्ट्र बिखण्डन हुने खतरा रहेको पटेलले बताए।yatra daily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑