• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    समुदाय – प्रहरी साझेदारी अन्तर्गत ” सामाजिक कुरिती विरुद्धको अभियानका लागि तयारी तथा अन्तरकृया कार्यक्रम सप्पन्न

  • वीरगंज संजाल
  • ९ आश्विन २०७६, बिहीबार २०:५३
  • १६७५

    Shares

    बिरगंज। समुदाय – प्रहरी साझेदारि अन्तर्गत सामाजिक कुरिती विरुद्धको अभियानका लागी पुर्व तयारी तथा अन्तरकृया कार्यक्रम सप्पन्न भएको थियो ।वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुको अध्यक्षतामा कार्यालय परिसरमा भएको सो अन्तरकृया कार्यक्रममा वक्ताहरुले आआफ्नो भनाई राखेका थिए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    समाजमा हुने जतिपनि बिकृतीहरु छन त्योहो जाड , रक्सि , जुवा तास र आफ्नो बालबच्चाहरुलाई सानो उमेर देखिनै बाईक चलाउन दिने , गलत कार्य गर्नको लागी उसलाई पैसा दिने , आफ्नो बच्चाहरु पढ्न गएको छकी छैन त्यस तर्फ ध्यान नदिने , गलत कार्य गरेमा अभिवावकले नै ढाकछोप गर्ने , जस्ता कार्यहरुको रोकथाम बेलैमा आफैबाट सुरु गर्ने र समाजमा भैइ रहेको र देखि रहेको गलत कार्यको सुचना तुरुन्त नजिकैको प्रहरी चौकीमा खबर गरे केहि कम हुने वक्ताहरुको भनाई रहेको थियो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    यस्ता कार्यमा समुदायमात्रले नभैई प्रहहरुले पनि गतत कार्य गर्नेलाई सजाय र सहि कार्य गर्नेलाई प्रोत्साहन गर्नु पर्ने पनि बताए।प्रहरी कसैको दबाबमा नआएर समाजमा भैइ रहेका गलत कार्यलाई निरुत्साहित गर्नु पर्ने पनि बताएका थिए ।त्यसै गरि सो कार्यक्रम नेपाल पत्रकार महासघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान , नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खडका , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष ओमप्रकाश खेतान, माईती नेपालका प्रमुख संगीता पुरि , सामाजिक अभियन्ता प्रकाश थारु , सामुदायिक सेवा केन्द्र मिनाबजारका

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    अध्यक्ष बिदुर गुप्ता , सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष शालिकराम प्रसाद साह कानु , वडा न.३ का अध्यक्ष बैजु स्वर्णकार , वडा न.४ का अध्यक्ष जगत प्रसाद साह कानु , वडा न.५ का अध्यक्ष प्रदिप चौरसीया, बिद्यार्थी नेता निखिल बर्णवाल , पत्रकार होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त , मुनलाईट स्कुलका प्रिन्सिपल श्याम केसि , मास्कोट स्कुलका प्रिन्सिपल छेदुप लामा , मनकामना स्कुलका पुरन प्रधान , कंचनजंगा स्कुलका मार्टिन

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    मोक्तान , सामाजिक अभियन्ता सुस्मा दुबेदी तिवारी , मध्य नेपाल सन्देश पत्रीकाका प्रकाशक कबिता खडका , समाजसेबि खैरुदिन मिया , मानव सेवा आश्रम बिरगंजका दिवेश गुप्ता , बिजय रन्जितकार , सम्पुर्ण सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , प्रहरीहरु , विद्यार्थीहरु , अभिभावकहरु , सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन युवा विद्यार्थी नेता एवं व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्कीले गर्नु भएको थियो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ
  • यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय
  • वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न
  • भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ

    मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी

    नेपाल लेखापढी व्यवसायी एसोसिएसन बारा मा सम्पन्न

    जन्मजयन्तीको अवसरमा निसुल्क आखा शिबिरको आयोजना

    राम राजा मा.वि. शाह बहुमुखी क्याम्पको १३ औँ क्याम्पस सभा सम्पन्न

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    समाचार
    News

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    News

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    News

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    News

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    News

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑