• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    यसरी खानुहोस् फलफूल र सलाद, पानी पिउँदा हुन्छ समस्या

  • वीरगंज संजाल
  • ४ आश्विन २०७६, शनिबार ०६:२१
  • ५९९७

    काठमाडौं । फलफूल या सलाद स्वास्थ्यको लागि निकै महत्वपूर्ण कुरा हो ।भनिन्छ, फलफूलमध्ये दैनिक एक फलफूल खाँदा स्वास्थ्यको लागि निकै दाभदायक हुन्छ ।तर कहिलेकाँकाहीँ त्यही फलफूल वा सलादले समस्या निम्त्याउने गरेको खबर सुन्नमा आउँछ । कहिलेकाहीँ फलफूल वा सलाद खाँदा पटेमा गडबडी हुने गर्छ ।

    यसको कारण हो, काँचो फलफूल सेवन गर्नु तथा सलाद खाएर पानी सेवन गर्नु ।फलफू र सलाद सेवनपछि पानी पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।आयुर्वेदमा पनि सलाद र फलफूल खाने सहि नियमबारे लेखिएको छ, फलफू र सलाद सेवनपछि पानी पिउनु हुँदैन ।

    पानी पिएपछि के समस्या हुन्छ ?

    फलफूलमा उच्च मात्रामा शुक्रोज, फ्रुक्टोज तथा यीस्ट हुन्छ । फलफूल खाएर पानी पिउँदा पानी पेटमा रहेको एसिड्ससँग मिल्न जान्छ । पानी र एसिड्सका मिश्रणबाट पोटमा यीस्टको मात्रा बढ्छ । परिणमस्वरुप, पेटमा ग्यास जम्मा हुन जान्छ र पेट फुल्ने समस्या निम्तन्छ ।

    विज्ञका अनुसार, फलफूल सेवनपछि कम मात्रामा पानी पिउनुपर्छ । साथै ओभर इटिङ (पेट अटसमटस हुने गरी) फलफूल तथा सलाद खानु हुँदैन । पेट टन्न भएको अवस्थामा फलफूल खाँदा पेटमा समस्या उत्पन्न हुन्छ ।फलफूलमा पानीको मात्रा धेरै हुन्छ । त्यसकारण फलफूल खाएर पानी पिउँदा स्वास्थ्यमा गडबडी निम्नेत गर्छ ।

    फलफूल सेवन गर्दा पेटमा रहेको ब्याक्टेरियाले तीव्र गतीमा कार्बनडाइअक्साइड निर्माण गर्छ । जसका कारण पेट भारी भएको महसुस हुन्छ । अनि डकार निस्कन थाल्छ । यो समस्या समाधानको लागि फललाई चपाई चपाई खानुपर्छ । साथै सीमित मात्रामा खानु निकै लाभदायक हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑