• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    Birgunj sanjalमेयर पदका उम्मेदवारहरूBirgunj sanjalपार्टी चुनाव चिन्हकुल मत
    राजेशमान सिंहछाता 33919
    विजयकुमार सरावगीसुर्य 17808
    गिरीश गिरीहलो 2389

    Birgunj sanjalउपप्रमुख पदका उम्मेदवारहरूBirgunj sanjalचुनाव चिन्हकुल मत
    इम्तियाज आलमगाछी20784
    पुरुषोतमलाल झासाइकल 4792
    बिना जैसबालहलो3699
    रम्‍भा मिश्रागुलाफ 2752

    थप विवरण

    होमपेज / जीवनशैली

    मौसमी रुघाखोकी लाग्दा देखिने ६ लक्षण र ११ बच्ने उपाय

  • वीरगंज संजाल
  • ३ आश्विन २०७६, शुक्रबार ०९:४१
  • ३६३५

    काठमाडौ : अहिले मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी भईरहेका छन् । यही भाईरल ज्वरोका कारण अस्पताल पनि भरिभराउ हुने गरेको छ । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। मौसमी रुघाखोकी लाग्दा देखिने लक्षणहरु निम्न रहेका छन् ।

    – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
    – टाउको दुख्ने
    – घाँटी दुख्ने
    – रुघाखोकी लाग्ने
    – श्वास फेर्न गाह्रो हुने
    – बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

    यसबाट बच्नका लागि निम्न उपायहरु अवलम्बन गर्नुहोस
    – खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
    – साबुन पानीले मिची मिची हात धुने गरौं।
    – पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
    – ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
    – आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
    – ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
    – शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
    – आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
    – सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
    – अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
    – नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी
  • पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज
  • भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता
  • एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      बाराको देवताल गाउँपालिकामा उदय प्रसाद यादव अध्यक्षमा विजयी

      सिरहामा बाबु–छोराको धारीलो हतियार प्रहार गरी हत्या, घटना संकास्पद

      जनकपुरधाम मतगणनाको परिणाम

      ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      News

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      News

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      News

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      News

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑