अरबिन्द कुमारको अध्यक्षतामा,प्रसौनीमा हिन्दू परिषद नेपाल ३१ सदस्यीय समिति गठ
वीरगंज संजाल
२ आश्विन २०७६, बिहीबार १५:४८
७५१७
बारा । हिन्दू परिषद नेपालले आज एक कार्यक्रम बिच प्रसौनी मा कमिटी ३१ सदस्यीय गठन गरेको छ । प्रसौनी गाउँ पालिका २ स्थित शिव मन्दिरको प्रागणमा भएको हिन्दूवादी अगुवाहरुको भेलाले अरबिन्द कुमारको अध्यक्षतामा नवगठित
रबि गुप्ता र सरस्वती देवी पटेल दास सहित रहेका छन् ।नवगठित कमिटी लाई शुभकामना एवम बधाई दिदै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले राष्ट्रको पहिचानका लागी सम्पूर्ण नेपालीहरुले नेतृत्वदाई भुमिका खेलनुपर्ने बेला आएको बताउदै सनातन हिन्दू धर्मको रक्षा र संरक्षणका लागी परिषद प्रतिबद्ध रहेको बताए।
पटेलले भने समग्र राष्ट्रको बिकाश र समृद्धिको लागी हिन्दू राष्ट्र नै हुनु पर्छ।सम्पूर्ण नेपाली लाई एक सुत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र।देशमा राम्रो माहोल बन्दै छ अब नेपाल चाडै नै हिन्दू राष्ट्र घोषणा हुनेमा आफु बिस्