• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    कतारमा कामदारको अवस्था दयनीय भएको खुलासा

  • वीरगंज संजाल
  • २ आश्विन २०७६, बिहीबार १०:३३
  • ३०८१

    काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले कतारले आप्रवासी कामदारको अधिकारमा सुधारका लागि प्रतिबद्धता जनाए पनि अझै हजारौं कामदार तलब र क्षतिपूर्ति नपाएर अप्ठेरोमा परेको पाइएको जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    एम्नेस्टी इन्टरनेसनलद्वारा गरिएको पछिल्लो अनुसन्धानका क्रममा यो अवस्था पाइएको बिहीबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । एम्नेस्टीले कतारले सन् २०१९ को वर्ल्डकप अघि नै कामदारको अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता जनाएको समेत स्मरण गराएको छ ।  एम्नेस्टीका विश्व मामिला सम्बन्धी उपनिर्देशक स्टेफेन ककबर्नले महिनौँ काम गरेर पनि कामदारहरु एक पैसा नलिइ फर्किनुपरेको समेत पाइएको जनाएका छन् । कामदारहरुले त्यहाँ न्याय माग्नु निरर्थक जस्तै भएको समेत एम्नेस्टीले वक्तव्यमा उल्लेख गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    २०१८को मार्चदेखि एम्नेस्टीले केही कम्पनीको अनुसन्धान गर्दा उनीहरुले कामदारलाई केही महिनाअघिदेखि नै तलब दिन छोडेको पाइएको समेत जनाएको छ ।  एम्नेस्टीले हमटोन इन्टरनेसनल, हमाद बिन खालेद बिन हमाद (एचकेएच) र युनाइटेड क्लिनिङ्गमा अनुसन्धान गरेको जनाएको छ ।  ती कम्पनीमा काम गर्ने एक हजार ६२० जना कामदारले सुधारका लागि बनाइएको सरकारी समितिमा उजुरी गरेकोमा अहिले सो संख्या ६ हजार पुगेको अमेरिकी विदेशमन्त्रालयको रिपोर्टमा जनाइएको समेत उल्लेख गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    एम्नेस्टी इन्टरनेसनललाई कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले रोजगारदाता र कामदारबीच सहमतिको प्रयास भइरहेको जवाफ दिएको वक्तव्यमा जनाइएको छ । कामदारले उजुरी गरेको ३ देखि ८ महिना सम्म पनि उनीहरुले न्याय नपाउने गरेको जनाउँदै एम्नेस्टीले उनीहरु आम्दानीबिना न्यायको लडाईँ लड्ने कि घर जाने भन्ने अवस्थामा रहेकोसमेत उल्लेख गरेको छ ।

    नेपालको राष्ट्रिय मानवअधिकार आयोगले गएको असार महिनामा प्रकाशित गरेको वैदेशिक रोजगारी सम्बन्धी अनुसन्धान रिपोर्टमा कतारमा २०७५–७६को जेठ मसान्तसम्म १२ लाख ६७ हजार ७४५ नेपाली कामदार रोजगारीको लागि गएको उल्लेख छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास
  • पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद
  • पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान
  • वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

      सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ

      बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

      जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

      नेप्सेमा दोहोरो अंकको गिरावट

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      News

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      News

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      News

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      News

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑