आज:
  • होमपेज / देश

    चित्त दुख्नु हृदयघात बराबर हुन्छ ?

  • वीरगंज संजाल
  • २ आश्विन २०७६, बिहीबार ०७:५९
  • ५८७५

    एजेन्सी । एक अध्ययनका अनुसार कुनै पनि मानिस एक भावनात्मक चरणबाट गुज्रिदै गर्दा ऊ अधिक तनावको शिकार हुने गर्दछ जसपछि सो व्यक्तिमा हृदयघातको लक्षण देखा पर्न थाल्छ । यसैले पनि अनायासमा कसैको मन दुखाउनु भनिएको छ किनकि वास्तवमै दुःखी मनले मुटुमा गम्भीर असर गर्न सक्ने बताइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    यस्तो अवस्थालाई ‘ब्रोकन हर्ट सिन्ड्रोम’ भनिन्छ । न्युयोर्कस्थित म्यानहाटन कार्डिओलोजीका हृदयरोग विशेषज्ञ रोबर्ट सेगलले एबीसी न्युजसँग भने, “ब्रोकन हार्ट सिन्ड्रोम बढ्दो तनाव हर्मोनको प्रतिक्रिया हो जसले मुटुको गति कम गर्दै यसको काममा अवरोध पुर्याउँछ ।”

    उनका अनुसार हरेक वर्ष उनले यस समस्याका थुप्रै बिरामीहरु देख्ने गरेका छन् । विशेषगरी आफ्नो पति, पत्नी वा प्रेमीको गुमाएका र डिभोर्सीहरु यसको बढी शिकार हुने गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    सन् २०१२ मा गरिएको अध्ययनमा यो पुरुषलाई भन्दा महिलामा बढी हुने गरेको पत्ता लागेको थियो ।  त्यसमा पनि युवतीहरुको तुलनामा ५० कटेका महिलाहरुलाई यसको सम्भावना धेरै रहेको बताइएको हो ।  ती महिलाहरुमा यसको शिकार हुनु अघि कुनै पनि हृदय सम्बन्धि समस्या नभएको र स्वस्थ हुने गर्दथे । तर बिनाकुनै संकेत अचानक उनीहरुमा हृदयघातको लक्षण देखा पर्ने गरेको हो ।

    सेगल भन्छन्, “यसका विभन्न लक्षण छन् जस्तै छाति दुख्ने, सास फेर्न नसक्नेदेखि बेहास हुनेसम्म हुन सक्छ । यसरी ब्रोकन हर्ट सिन्ड्रोम हृदयघात जस्तै हुने भएकाले नै चिकित्सकहरुले यसलाई प्राणघतक अवस्थामा जसरी नै उपचार गर्ने गर्छन् जसमा पहिले हृदयको गति परीक्षण गरिन्छ ।”

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    यसरी मन दुखेपछि अचानक मुटु कमजोर हुने र मुटुले काम गर्न छाड्नुलाई अत्यन्तै वैज्ञानिकहरुले समेत असामान्य र दुर्लभ मान्ने गरेका छन् । तरपनि यसबाट मृत्यु हुने सम्भावना भने कम रहेको छ । यस्तोमा ब्रोकन हर्ट सिन्ड्रोमलाई समयले मात्र ठीक गर्न सक्ने डाक्टर सेगल बताउँछन् । दुःखी भएका बेला भावनात्मक समर्थन सबैभन्दा उपयुक्त हुने र केही दिनदेखि केही हप्तासम्ममा ठीक हुन सक्ने उनको भनाइ छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑