• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली आउँदै, दैलेख र पाल्पाका १० स्थानमा अनुसन्धान

  • वीरगंज संजाल
  • २ आश्विन २०७६, बिहीबार ०७:४९
  • ५२६७

    काठमाडौं । दोस्रो चरणको पेट्रोलियम अन्वेषण कार्यक्रमको लागि चिनियाँ प्रतिनिधिमण्डल यही सेप्टेम्बर महिनामा नेपाल आउने भएको छ ।  यसअघि गएको जुन महिनाको अन्तिम साता नेपाल आएको टोलीले दैलेख र पाल्पामा एकसरो अध्ययन गरेको थियो । अब आउने टोलीले दैलेखमा ड्रिलिङ्गको काम नै गर्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले बाह्रखरीसँगको कुराकानीमा बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    उनको भनाइ थियो,‘‘त्यसका लागि आवश्यक पर्ने सामान आइसकेका छन् । उहाँहरु पनि यही सेप्टेम्बरमा आउनुहुनेछ ।’’महानिर्देशक सापकोटाका अनुसार अहिले आउने टोली दैलेखमा मात्रै केन्द्रित हुनेछ । उनले भने,‘‘यो सम्बन्धी काम आगामी डेढ वर्षसम्ममा सक्ने हाम्रो लक्ष्य छ ।”गएको जुन महिनामा आएको  चिनियाँ प्राविधिक टोलीले दुवै स्थानको स्थलगत निरीक्षण गरेको थियो ।

    सन् २०१६मा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा चीन भ्रमण गर्दा नेपाल र चीन सरकारबीच नेपालमा पेट्रोलियम अन्वेषण सम्बन्धी सहयोगका बारेमा सहमति भएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    सोहीअनुसार गएको फेब्रुअरी २८ तारेखका दिन दुई देशका अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

    नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सापकोटा र चीनको तर्फबाट चाइना जियोलोजिकल सर्भेका उपाध्यक्ष वाङ्ग कुनबीच  ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट अफ चाइना–एड अन आयल एण्ड ग्यास रिसोर्सेज सर्भे प्रोजेक्ट इन नेपाल’ विषयमा सम्झौता भएको हो  ।

    सम्झौता अवधि तीनवर्षको रहेको उल्लेख छ । सम्झौतामा चीनको विज्ञ टोलीले पहिलो चरण अन्तर्गत १० महिनामा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भे गर्ने तथा दोस्रो चरणमा ११ देखि २८ महिनासम्ममा दैलेख क्षेत्रमा ड्रिलिङ्ग कार्य सम्पन्न गर्ने भनिएको छ । त्यसपछि तेस्रो चरणमा २९ देखि ३६ महिनाको बीचमा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने उल्लेख छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    जसअनुसार ती क्षेत्रमा पेट्रोलियम पदार्थ निस्कने अवस्था भयो भने सो सम्बन्धी परियोजनामा चीन सरकारले सहयोग गर्नेछ । दैलेख र पाल्पाका १० स्थानमा पेट्रोलियम तथा ग्यासको सम्भावना रहेको यसअघिका अध्ययनहरुमा देखिएको थियो ।

    सांकेतिक तस्बिर

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑