• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    चार वर्षअघि लगाएको सडकको ठेक्का भएन कार्यान्वयन

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७६, मंगलवार २३:०१
  • ६०३१

    काठमाडौं : सङ्घीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि चार वर्षअघि नै बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि विसं २०७२ मै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो ।

    तीन पटक म्याद थपे पनि बजेट नभएको भन्दै काम हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा धान रोप्ने खेतको गराजस्तो भएपछि गोकर्णेश्वर नगरपालिकाले रु १८ लाख खर्च गरेर खाल्डाखुल्डी पुर्न थालेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    स्थानीयवासी श्रीकृष्ण ज्योति सडकमा सवारी चलाउन त परैको कुरा पैदल हिँड्नसम्म नसकिने भएपछि नगरपालिकालाई अनुरोध गरेर चाडबाडअघि मर्मतसम्भारको काम गर्न लगाएको बताए। दुई निकायले एउटै सडकमा बजेट खर्च गर्दा कामभन्दा बजेट सक्ने खेल हुनसक्छ ।

    डिभिजन कार्यालयले करीब पाँच किमीको यो सडकमा रु १० करोडमा ठेक्का लगाएको थियो । ठेक्का लगाए पनि बिग्रिएको सडक नहेरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका थिए । गत हप्ता नगर प्रमुख सन्तोष चालिसेको लिखित अनुरोधमा सडक मिलाउन पुगेको ग्रेडर काम नगरी फर्किएको स्थानीयवासीले सुनाए ।

    निर्माणको जिम्मा पाएको सिएम विशाला निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णुभाइ श्रेष्ठ आफूले रु दुई करोड ९४ लाखको काम सम्पन्न गरे पनि रु ९४ लाख भुक्तानी नै नदिएपछि त्यसअघिको काम गर्न नसक्दा सडक अलपत्र बनेको बताए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    “डिभिजन कार्यालयमा पटकपटक बजेट माग गर्दा छैन भनेर दिँदैनन्, यस्ता योजना प्रदेशअन्तर्गत गइसक्यो भन्छन्, फाइल भने प्रदेश कार्यालयमा पठाउँदैनन्, म स्थानीयवासी पनि भएकाले काम गरेन भनी गाउँलेले पनि गाली गर्छन्, गुनासो कहाँ राख्ने ? उस्तै परे कालोसूचीमा राखिदिन्छन्”, उनले भने।

    यस सम्बन्धमा डिभिजन कार्यालय प्रमुख कैलाश श्रेष्ठले यसबारेमा आफूलाई थाहा नभएको सुनाए। ठेक्का लगाउने निकायले अलपत्र छोडेपछि सडकको दूरावस्थाका बारेमा गुनासो लिएर स्थानीयवासी आएकाले मर्मत गर्न बजेट विनियोजन गरेको नगर प्रमुख चालिसेले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑