• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    अफगानी राष्ट्रपति उपस्थित चुनावी र्‍याली नजिकै विस्फोट, २४ जनाको मृत्यु

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७६, मंगलवार १६:४१
  • ४६४५

    अफगानिस्तानमा जारी चुनावी र्‍याली नजिकै भएको विस्फोटमा कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ । अफगानी राष्ट्रपति असरफ घानी उपस्थित उक्त र्‍याली भइरहेको ठाउँ नजिकै भएको विस्फोटमा २४ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् । राष्ट्रपति घानी भने सकुशल भएको रोयर्टसले जनाएको छ ।

    राजधानी काबुलबाट उत्तरतिर पर्ने पारवान प्रान्तको चरीकारमा आयोजित र्‍यालीमा सम्बोधनका लागि राष्ट्रपति घानी त्यसतर्फ गएका थिए । “घाइते हुनेहरुमा महिला र बालबालिका रहेका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । घाइतेको उद्धारमा सुरक्षाकर्मीसहित एम्बुलेन्सहरु खटिरहेका छन्, ” प्रान्तिय अस्पतालका प्रमुख अब्दुल क्वासिम सान्जिनले भने ।

    स्थानीय सरकारका अनुसार उक्त हमला आत्मघाती हो । राष्ट्रपति घानीका सहयोगीले रोयर्टससँगको कुरा गर्दै राष्ट्रपति घानी सकुशल भएको जानकारी दिएका छन् ।  उक्त घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

    अफगानिस्तानमै अर्को क्षेत्रमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको छ । प्रहरीका राजधानी काबुलको केन्द्र भागमा भएको विस्फोट क्षेत्रतर्फ प्रहरी र एम्बुलेन्स परिचालन गरिएको छ ।
    सेप्टेम्बर २८ मा हुने राष्ट्रपतिय निर्वाचनको पूर्वसन्ध्यामा तालिबान समूहले विभिन्‍न ठाउँमा विस्फोट गराक्षरहेको छ । घानी पाँचौं कार्यकालका लागि निर्वाचनमा होमिएका छन् ।

    तालिबान समूहले थप आक्रमण गर्नसक्ने भन्दै मुलुकभरका निर्वाचन कार्यालय तथा बुथहरुमा समेत सुरक्षा व्यवस्था कडा पारिएको  छ । गत साता अमेरिका र तालिबान समूहबीचको शान्ति वार्ता रद्द गरिएको छ ।
    रोयटर्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑