• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २३:३३
  • ८०९

    Shares

    एजेन्सी : साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ । ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ ।

    इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताए । रासस

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विश्वास कसलाई मात्रै गर्नु र बरै
  • मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी
  • भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू
  • कोरोना खोपबारे १६ प्रश्न र उत्तर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    पर्सामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    समाचार
    News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    News

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    News

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑