• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २३:२९
  • २५८३

    एजेन्सी : बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्ने बताइएको छ । ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप उनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गर्न लागेकाे बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरसँग सोमबार भेटगरी ब्रेक्जिटका विषयमा आवश्यक परामर्श गर्न लाग्नुभएको जानकारी समाचारमा दिइएको छ । सोमबारको दिवाभोजसँगै उनीहरु भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस भेटलाई बेलायतको पछिल्लो राजनीतिक एजेन्डाको लागि एक महत्वपूर्ण भेट भनिएको छ ।

    उक्त भेटमा आफूहरुले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष जंगरलाई जानकारी दिने प्रधानमन्त्री जोनसनले हालै बताएका थिए ।

    प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, “म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिने छ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।” सो सम्बोधनमा उनले भनेका थिए, “जेजस्तो भएपनि हामीले तय गरेको सन् २०१९ को अक्टोबर ३१ सम्ममा हामी युरोपियन युनियनबाट बाहिरिने नै छौँ ।”

    उता युरोयिन युनियनको संसदले आगामी हप्ता यस विषयमा मतदान गर्ने भएको छ । संसदले बेलायती प्रधानमन्त्री जोनसनको मागको विपक्षमा अर्थात बेलायत युरोपियन युनियनबाट बाहिरिनु हुँदैन भन्ने पक्षमा मतदान गर्ने भएको बताइएको छ । उता प्रधानमन्त्री जोनसनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्ने छ ।

    जुन कुरा पनि प्रधानमन्त्रीलाई गाह्रो पर्नसक्ने देखिन्छ । किनभने बेलायतको संसदमा विपक्षी दल बे्रक्जिटको विपक्षमा रहेको छ । तर पछिल्लो समयका युरोपका सञ्चारमाध्यमहरुले प्रधानमन्त्री जोनसनलाई बेलायत युरोपियन युनियनबाट बाहिरिने काम पूरा गर्न निकै कठिन पर्ने सक्ने विश्लेषण गरिरहेका छन् । रासस

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै
  • धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक
  • संसदमा केपी ओलीको सम्वोधन
  • आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    अब हेटौंडामा पनि वन ईलाभेन लन्ज

    ११ महिनामा झण्डै ४१ करोड बराबरको चुइगम आयात

    बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीयको शव फेला

    पैदल हिँड्नुको फाइदा !!

    तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    संसदमा केपी ओलीको सम्वोधन

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

    News

    धनगढीका मेयर हमालले गौशालालाई दिए आफ्नो पारिश्रमिक

    News

    संसदमा केपी ओलीको सम्वोधन

    News

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

    News

    उड्ने कार ल्याउँदै एक्सपेङ, मूल्य करिब ३ कराेड


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑