• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्सामा नयाँ तरीकाबाट वन फडानी

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार २२:२०
  • ६०६९

    वीरगन्ज । पर्साको वन फडानीमा अहिले नयाँ तरीका प्रयोग हुँदैछ । बयलगाडा, ट्याक्टर, मोटरसाइकल, साइकलबाट जङ्गलमा रहेका गोलिया चिरान काठहरू भिœयाउने गरेकोमा अहिले मानिसहरूको काँधमा राखेर काठ तस्करी भइरहेको छ ।

    सीमासँग जोडिएका भारतीय क्षेत्रमा तस्करहरूले काँधभरा (काँधमा राखेर ढुवानी गर्ने मानिस) तयार गरेर चिरानका काठहरू पठाउने गरेका छन् । जङ्गलबाट काठ ढुवानी गरेर भारतसम्म पु¥याउनेक्रममा अहिले उनीहरूलाई दैनिक ४ देखि ५ हजारसम्मको आम्दानी हुने गरेको छ । यो पेशामा अहिले साठीभन्दा बढी महिला–पुरुषको सहभागिता रहेको छ ।

    बयलगाडा, ट्याक्टर, साइकल, मोटरसाइकलबाट सडक प्रयोग गरी काठ ढुवानी गर्दा वनगस्ती, सुरक्ष्Fाकर्मीहरूको भय हुने गरेकोमा काँधभाराको प्रयोगबाट यस्तो समस्या नदेखिएपछि विगत एक/दुई महीनादेखि यो तरीका अपनाइएको हो । काँधभराहरू जङ्गलबाट काठ तस्करी गरेर सरेह, खेत हुँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । उनीहरू अहिले वनगस्ती टोली र सुरक्ष्Fाकर्मीको निगरानीमा परिसकेका छैनन् ।

    पर्सा जिल्लामा मुख्यतः सोलखपुर, सबैया, बिरुवागुठी, बढनिहार, मनवा, छतिवन टाँडी, रङ्गपुर टाँडी, वसन्तपुरको जङ्गल क्षेत्रबाट रूख कटान गरी गोलिया तथा चिरान काठ तस्करीको माध्यमबाट ल्याउने गरिन्छ । यो क्षेत्रमा बढनिहार र वसन्तपुर सेक्टर वन कार्यालय तथा हरैया, भतौडा, रङ्गपुर, मनवा, छतिवन टाँडी, सोलखपुर, सबैया इलाका वन कार्यालय पर्दछन् ।

    तस्करी बढ्नुको कारण
    लामो समयदेखि जिल्ला वन कार्यालयले विभिन्न निकायबाट बरामद गरेको काठ तोकिएको समयमा लिलाम बढाबढ गरी उपभोक्तासम्म पु¥याउन नसक्नुको कारण जङ्गल फडानी झनै तीव्ररूपमा बढेको स्थानीयको भनाइ छ । वनगस्ती र सुरक्षा निकायले बरामद गरेका काठ प्रक्रिया पु¥याएर लिलाम गर्नुपर्नेमा लामो समयदेखि लिलाम हुन सकेको छैन । जसले गर्दा विभिन्न स्थानमा सञ्चय गरिराखेको बरामद काठ सड्ने अवस्थामा पुगेको छ ।

    वन क्षेत्रमा अवैध तरीकाले चिरान मिल सञ्चालन
    डिभिजन वन कार्यालय, पर्साले वन क्षेत्रभन्दा ५ किलोमिटर टाढा सःमिल सञ्चालन गर्नुपर्ने नियमविपरीत सञ्चालित सःमिलहरूको निगरानी गरेको छैन । यसैगरी, वन कार्यालयको निगरानी नभएको कारण अहिले अवैधरूपमा थुप्रै सःमिलहरू सञ्चालनमा आएका छन् । पर्सागढी नपाको पकडिया, बढनिहार, हरपुर, पचरूखी, झिंगना, बहुअर्वा, टिकुलिया, बागेश्वरी, एकटाँगा, बहुदरमाई नपाको डोकैला बहुअरी, सखुवाप्रसौनीको मधुवन मथवल, रामभौरीभाठा, सखुई, जमुनिया, प्रसौनी, कौवावन, देउरवाना, श्रीपुर, पटेर्वासुगौलीको रङ्गपुर, देउरिया, निचुटा, सोनबर्सामा सञ्चालित सःमिल सञ्चालकहरू धेरैले इजाजत लिएका छैनन् । इजाजत लिएकाहरूसँग पनि वैध काठ छैन ।

    डिभिजन वन कार्यालयले लामो समयदेखि काठ लिलाम नगरेको अवस्थामा सःमिलहरू कसरी सञ्चालनमा छन् भन्ने कुरा आपैंmमा विचारणीय छ । सःमिलहरूले उपभोक्ताहरूलाई नक्कली बिल दिएर अवैधरूपमा जङ्गल फडानीका काठहरू बिक्री गर्दै आइरहेका छन् । उनीहरूको खरीद–बिक्री खाता हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । prateekdaily.com बाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑