• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    विश्व प्राथमिक उपचार दिवसकाे अवसरमा प्राथमिक उपचारको ज्ञान र सीप दिनुपर्ने कुरालाई जोड

  • वीरगंज संजाल
  • २८ भाद्र २०७६, शनिबार १२:१५
  • १५८५

    Shares

    वीरगन्ज । समुदायका वञ्चित समूहका लागि पनि प्राथमिक उपचारको ज्ञान र  सीप दिनुपर्ने कुरालाई जोड दिँदै “वञ्चित समूहका लागि प्राथमिक उपचार”  (“First Aid and Excluded People”)     भन्ने मूल नारासहित नेपालमा पनि विश्व प्राथमिक उपचार दिवसको आज मनाइदै छ ।

    प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरुलाई सम्मान बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनमा पर्ने विश्व प्राथमिक उपचार दिवसका सन्दर्भमा विभिन्न  जिल्लामा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

    विश्व प्राथमिक उपचार दिवसको राष्ट्रिय कार्यक्रम यस पटक भाद्र २५ देखि २८ गतेसम्म अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयोजना भइरहेको र नेपाल रेडक्रसले प्राथमिक उपचार कृत्रिम घटना अभ्यास प्रवर्धन, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र प्रतियोगितात्मक गतिविधिहरु आयोजनाको गरिरहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

    यसै सन्दर्भमा अर्घाखाँचीमा भएको हिजोको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष संजीव थापाले वञ्चितिकरणमा रहेका मानिसहरु र संकटमा रहेका मानिसहरुलाई प्राथमिक उपचारको चेतना  र ज्ञान दिन समुदायमै रहेका स्वयंसेवकहरुलाई परिचालन गरिदै आइएको भन्दै स्थानीय स्वयंसेवकबाट मात्रै त्यस्तो समुदायमा पुग्न सम्भव भएको कुरामा जोड दिनुभयो । मूल समारोहको विषयमा बोल्दै अर्घाखाँचीबाट नेरेसाकोे ५ नं. प्रदेश प्रमुख शम्भुप्रसाद पोखरेलले शुभकामना दिँदै भन्नुभयो ः “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने नारालाई सफल बनाउन वञ्चित समूहहरूलार्ई केन्द्रित गर्दै प्राथमिक उपचारको सीप अभिवृद्धि गर्न सबैबाट सहयोगको आवश्यक छ ।

    नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । जस अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरिएको छ । यस वर्ष २०७६ मा मात्र एक हजार दुइसय पैसठीले देशभरमा प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् । नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण र सेवा सञ्चालन गर्ने क्षमता विकास गरिएको छ ।

    प्राथमिक उपचारले मानिसको जीवन जोगाउने भएकोले सवै उमेर समूह  र पछाडि परेका सवै समुदायलाई प्राथमिक उपचार सीप लिन प्रेरित गर्न आजको दिनले सन्देश दिएको भन्दै अपांगता भएका, महिला तथा छात्राहरु, जेष्ठ नागरिक, कैदी बन्दीहरु, अनाथ, सडक बालबालिका, श्रमिक, आप्रबासीहरु, यौनिक अल्पसंख्यक जस्ता समूहमा योजनाबद्ध हिसावले पुग्नुपर्ने टड्कारो आवश्यकता रहेको निर्देशक पौडेलले बताउनुभयो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल
  • धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
  • वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित
  • सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सामा थपिए ५० बाराका ४ रौतहटका ३ जना कोरोना सङ्क्रमित पुष्टी

    आज शनिवार-०४ बैशाख २०७८ को राशिफल

    नेपाल पत्रकार महासंघ पर्साको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    News

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    News

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    News

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    News

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑