आज:
  • होमपेज / Breaking News

    ठाकुररामको स्टोरको ताला खुल्यो, माग यथावत छन् –सभापति मनोज साह

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार २२:५८
  • ४००९

    वीरगञ्ज | नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाइले स्टोर शाखामा लगाएको ताला खोलिदिएको छ । अहिले स्नातक तहको भर्ना खुलेकाले विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै ताला खोलिएको इकाइ सभापति मनोज साहले बताए ।

    ठाकुरराम क्याम्पसका चार वर्षे बीएडअन्तर्गत तेस्रो र चौथो वर्षको प्रयोगात्मक परीक्षाका लागि क्याम्पसले विद्यार्थीसँग प्रतिविषय १५०० रुपैयाँ लिएको विरोधमा नेविसंघको इकाइले यसअसघ क्याम्पस प्रमुख र स्टोरमा ताला लगाएको थियो । सभापति साहको नेतृत्वमा विद्यार्थी नेताहरुले क्याम्पस प्रमुख प्रमोद कुशवाहलाई ज्ञापनपत्र बुझाएर स्टोरमा लागेको ताला खोलिएको बताएका छन् ।

    स्नातकमा भर्ना हुन आउने विद्यार्थीलाई पर्न जाने असजहतालाई ध्यानमा राखी ताला खोलिए पनि आफ्ना माग भने यथावत रहेको उनीहरुले बताए । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला भने खोलेका छैनन् ।

    शिक्षा संकायतर्फ सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा शुक्रबारदेखि ताला लगाइदिएका छन् । यसअघि त्यहाँ ताला लगाइएको थिएन । शिक्षातर्फको प्रयोगात्मक परीक्षाको नाममा शुल्क लिन नपाइने र लिइएको शुल्क फिर्ता हुनुपर्ने माग नेविसंघको छ ।

    अन्य कुनै पनि क्याम्पसमा यसरी शुल्क नलिइएको सभापति साहले बताए । विद्यार्थीका माग पूरा नभएर कडा आन्दोलनमा उत्रिने चेतावनी उनले दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑