• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    चाडपर्वलाई लक्षित गर्दे सुपथ मूल्यको पसल हेटौंडामा संचालन विरगन्जमा भएन

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार ०९:४५
  • ६६३

    Shares

    वीरगन्ज । चाडपर्वलाई लक्षित गर्दै वीरगन्जमा संचालन हुनु पर्ने सुपथ मूल्य पसल अहिले सम्म संचालन भएको छैन तर हेटौंडामा हिजो २५ गते देखि संचालमा आएको छ ।

    चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले हेटौंडामा हिजो सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बुधबार हेटौंडा–४ खोपेगल्लीमा सञ्चालनमा आएको सुपथ पसलको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उद्घाटन गरेका हुन् ।

    सुपथ पसल उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले सुपथ पसलका कारण चाडबाडको समयमा हुने कालोबजारी नियन्त्रणमा सघाउ पु¥याउने बताए । सुपथ मूल्य पसलबाटै आवश्यक सामग्री खरिद् गर्न मकवानपुरका सर्वसाधारणलाई अनुुरोध गर्दै उनले बजारमा सामग्री किन्दा विल लिन अनुरोध गरे ।

    चाडपर्वको समयमा हुने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई पनि प्रभावकारी रुपमा अघि बढाउने उनले बताए ।

    सुपथ पसलमा चिनी, आयो नुन, मैदा र आटा उपभोक्ताहरुले खरिद गर्न पाउने व्यवस्था रहेको छ । सुपथ पसलबाट चिनी ७२ रुपैयाँ र नून १८ रुपैयाँ प्रतिकेजीमा खरिद गर्न सकिने साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख शैलेश पाण्डेले जानकरी दिए ।

    बजार मूल्य भन्दा केही सस्तोमा चिनी, नुन, मैदा र आटा विक्री भैरहेको उनले जानकारी दिए । हेटौंडा बजारमा विगत ९ वर्षदेखी सुपथ पसल सञ्चालनमा आइरहेको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम
  • चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ
  • बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    समाचार
    News

    होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

    News

    चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

    News

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑