• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विज्ञान/प्रविधि

    सर्वाधिक अग्ला भवनहरु जत्रै क्षुद्रग्रह पृथ्वी छेउबाट गुज्रिने

  • वीरगंज संजाल
  • Sep 8, 2019, 12:02 am
  • ३१८९

    एजेन्सी । आगामी सेप्टेम्बर १४ मा पृथ्वी नजिकबाट गुज्रिने भनिएको छुद्रग्रह (एस्टरोइड) विश्वका केही सर्वाधिक अग्ला भवनहरु बारबार भएको बताइएको छ । Asteroid 2000 QW7   नामक उक्त क्षुद्रग्रहको डायमिटर २९० देखि ६५० मिटर वा ४५१ फिटदेखि २,१३२ फिट भन्दा अग्लो हुन सक्ने नासाले जनाएको छ । जबकी विश्वको सबैभन्दा अग्लो भवन, ब्रुज खलिफाको उचाइ २,७१७ फिट रहेको छ ।

    यसरी सो ग्रह पृथ्वीको ५३ लाख किलोमिटरको दुरीबाट पृथ्वी हुँदै २४ हजार किलोमिटर प्रति घण्टाको रफ्तारले अघि बढ्नेछ । अन्तरिक्षयात्रीहरुले यसले कुनै खतरा उत्पन्न नगराउने विश्वास गरेपनि नासाको ‘सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज’ ले यसमाथि लगातार नजर राखिरहेको छ । गत जुनमा मात्र वैज्ञानिकहरुले कुनै छुद्रग्रह पृथ्वीसँग टक्राउने भएमा, टेलिस्कोप मार्फत अवलोन गरिसकेर पनि मानिसहरुसँग अन्तै सर्न पर्याप्त समय हुने जनाएको थियो । युनिभर्सिटी अफ हवाइका अध्ययनकर्ताहरुले गत जुनमा मात्र ATLAS  / Pan-STARRS सर्भे टेलिस्कोप मार्फत २०१९–एमओ नामक १३ फिट डाएमिटर भएको क्षुद्रग्रहबारे पत्ता लगाएका थिए ।

    यसरी वैज्ञानिकहरुले शून्यलाई पृथ्वीसँग ठोक्किने कम सम्भावना भएको र ४ लाई अधिक सम्भावनायुक्त क्षुद्रग्रहमा वर्गीकृत गर्ने गरेका छन् । जसमा जेट प्रोपल्सन ल्याबेरोटरीले यस क्षुद्रग्रहलाई २ मा राखेको छ । यस्तोमा नेभिगेसन इन्जिनियर डेभिड फार्नोसियाले यसमाथि थप अध्ययन गर्न अनुरोध गरेका हुन् । यसरी यी आधुनिक टेलिस्कोपले ग्रह कहाँबाट प्रवेश गर्नेछ भन्ने पनि पत्ता लगाउन सक्ने बताइएको छ । यसमा १०० माइलको दुरीमा रहेका दुई टोलिस्कोपको समुह ATLAS , ले पृथ्वीमा क्षति पुर्याउन सक्ने क्षुद्रग्रहका बारेमा जानकारी संकलन गर्न प्रत्येक दुई दिन सम्पूर्ण आकाशलाई स्क्यान गर्ने गरेको छ । यसले पृथ्वी आइपुग्नु पहिले नै ससाना ग्रह पनि पत्ता लगाउन सक्छ र ठुल्ठुला क्षुद्रग्रहलाई भने धेरै दिन अगाडि देखाउन सक्छ । त्यसैले पनि यी दु्वै टेलिस्कोपले आगामी दिनहरुमा अझ धेरै र महत्वपूर्ण जानकारीहरुबारे भविष्यवाणी गर्न सक्ने वैज्ञानिकहरुको विश्वास छ ।  सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन
  • मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द
  • जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    News

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    News

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑