बारा | राष्ट्रिय जनता पार्टी नेपाल का केन्द्रिय सदस्य एवं युवा संगठनका राष्ट्रिय उपाध्यक्ष समेत रहनु भएका बारा जिल्ला पचरौता नगरपालिका -१ निवासी नेता श्याम गुप्ता ज्यु को ममतामयी माता जी तेतरी देबि ज्यु को ८५ बर्ष को उमेर मा निधन भएको छ|
यो दु:खद खबरले राष्ट्रिय जनता पार्टी नेपालका सम्पुर्ण नेता कार्यकर्ता हरु लाई अत्यन्तै मर्माहित बनाएको छ |
पार्टी बारा का प्रबक्ता अरुण सिंह ले जानकारी गराउदै भन्नु भो “इस्वर को अगाडि कस्को के चल्छ भनेर भाव” ब्य्क्त गर्नु भयो तथा मृत आत्मा को चिर सान्ती का लागि पार्टी बारा परिवार ले इस्वर सङ्ग कामना गर्दछ भने जनाकारी गराउनु भयो|