• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    हँसपुर झडपका घाईते मण्डलको मृत्यू, अञ्चल अस्पताल तनावग्रस्त

  • वीरगंज संजाल
  • १८ भाद्र २०७६, बुधबार १७:५२
  • ५८३

    Shares

    नगरपालिकाको केन्द्र विवादले गर्दा झडपको स्थिति सृजना भएर झडप समेत भएको थियो ।

    जनकपुरधाम । गत साउन २१ गते मेयर र उपमेयरबीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका एक स्थानीयको मृत्यू भएको छ ।

    धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर मण्डल गम्भिर घाईते भएका थिए । मेयर उपमेयरको विवादपछि मोटो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयबीच समेत झडप भएको थियो ।

    मेयर उपमेयर पक्षधर र प्रहरीबीच भएको झडपको क्रममा मण्डल सख्त घाईते भएका थिए । घाईते पछि जनकपुर अञ्चल अस्पतालमा उपचाररत रहेका मण्डलको झण्डै एक महिनापछि उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । प्रहरीका अनुसार मेयर उपमेयर पक्षधरबीच भएको सो झडपमा उनी घाईते भएका थिए ।

    मण्डलको मृत्यू भए लगत्तै उनका आफन्तहरुले जनकपुर अञ्चल अस्पतालमा केही बेर बखेडा खडा गरेको थियो । घाईते मण्डलको मृत्यू मेयर मण्डलकै कारण र उनले नै कुटेको कारण भएको भन्दै कारवाहीको माग गर्दै नारावाजी गरेको थियो । उनीहरुले मेयर मण्डललाई कानुनी कारवाहीको माग गर्दै अञ्चल अस्पतालमै नारावाजी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले तत्कालै स्थ्तिि नियन्त्रणमा लिएको जनाइएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला
  • प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला
  • प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?
  • प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    समाचार
    News

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    News

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    News

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    News

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    News

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑