• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हेमोफिलिया सोसाइटी नेपाल प्रदेश न.२ को प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • Sep 4, 2019, 5:30 pm
  • ८३८५

     अधिवेशनले ९ सदस्यीय नया कार्यसमिति सर्वसहमतिबाट चयन

     बिरगंज । हेमोफिलिया सोसाइटी नेपाल प्रदेश न.२ को प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भयो।बिरगंज पब्लिक कालेजको सभाहलमा बुधबार भएको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन कार्यक्रम हेमोफिलिया सोसाइटी नेपाल पर्साका अध्यक्ष अम्बिका साहको सभापतित्वमा र बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीको प्रमु आतिथ्यमा गमलामा पानी हाली कार्यक्रमको उदघाटन गर्नु भएको थियोे ।

    प्रमुख अतिथि सरावगीले हेमोफिलिया भएको प्रत्येक व्यक्तिलाई स्थानीय स्वायत्त अन्तरगत महानगरपालिकाको जिम्मेवारी भएकोले तपाईंहरु प्रोप्रजल लिएर आउनुस, म सहयोग गर्न तयार रहेको प्रष्ट पार्नु भएको थियो ।त्यसै गरि बिशिस्ट अतिथि हेमोफिलिया सोसाइटी नेपालका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. दिपक शाक्य २५ बर्ष देखी हेमोफोलिया सम्बन्धमा काम गरेको पहिलेको भन्दा अहिले धेरै सहज भएको तर पनि प्रदेश सरकार यस सम्बन्धमा सुनवाही नभएकोले मुद्दा हाल्ने तयारी समेत भएको बताए ।हेमोफोलिया रोग होईन यो बंशानुगत एक हजारमा एक जनालाई हुने भएकोले नेपालमा ३०,००० हजारको हाराहारीमा यो रहेको दाबी गर्नु भएको थियो ।

    हेमोफिलिया भनेको रक्तजन्य बिकृति हो।हाम्रो शरीरमा रगतमा रगत जमाउन पर्ने आवस्यक फ्याक्टरहरु उपलब्ध हुन्छ तर हेमोफिलिया हुने व्यक्तिहरुमा यसको कमि हुने भएकोले यस्ता व्यक्तिहरुलाई चोटपटक लागेमा रगत बन्द हुन सक्दैन र अकाल मै मृत्यु हुन्छ ।यसबाट मसल र गोलिगाठोमा धेरै दुख्ने हुदा समयमा फ्याक्टर उपलब्ध नहुदा अपांग हुने समस्या देखा पर्दछ।यसको उपचार महगो भएकोले सबैको लागि सम्भव पनि छैन त्यसैले यसको लागी सरकारबाट पहिचान गरि निसुल्क औसधि उपचारको व्यवस्था मिलाउन पनि आग्रह गर्नु भएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी प्रदेश न.२ का अध्यक्ष फुल महमद मिया , आशाराम अस्पतालका निर्देशक डा. अशोक दास , सन्चारकर्मी अजित कुमार भुजेल , संतोषमान रन्जितकार , निरज पिअथाकोटे मगर लगायतकाको उपस्थिति रहेको थियो ।स्वागत मन्तव्य पर्साकाउपाध्यक्ष मुन्ना साह र कार्यक्रम संचालन केन्द्रिय सदस्य उमेश किशोर महतोले गर्नु भएको थियो ।त्यसै गरि आजको अधिवेशनले सुरेन्द्र साह ( जनकपुर ) को अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति निर्बिरोध चयन गरेको छ ।उपाध्यक्षमा मुन्ना साह ( बारा), सचिबमा संक्लप शाक्य( पर्सा ), उपसचिवमा मन्सर खान ( जनकपुर ), कोषाध्यक्षमा सुरेन्द्र प्रसाद ( सर्ल), र सदस्यमा रामजनम रौनियार (बारा) रहेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न
  • मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु
  • माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    News

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑