• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेमोफिलिया सोसाइटी नेपाल प्रदेश न.२ को प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • १८ भाद्र २०७६, बुधबार १७:३०
  • ९६५३

     अधिवेशनले ९ सदस्यीय नया कार्यसमिति सर्वसहमतिबाट चयन

     बिरगंज । हेमोफिलिया सोसाइटी नेपाल प्रदेश न.२ को प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भयो।बिरगंज पब्लिक कालेजको सभाहलमा बुधबार भएको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन कार्यक्रम हेमोफिलिया सोसाइटी नेपाल पर्साका अध्यक्ष अम्बिका साहको सभापतित्वमा र बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीको प्रमु आतिथ्यमा गमलामा पानी हाली कार्यक्रमको उदघाटन गर्नु भएको थियोे ।

    प्रमुख अतिथि सरावगीले हेमोफिलिया भएको प्रत्येक व्यक्तिलाई स्थानीय स्वायत्त अन्तरगत महानगरपालिकाको जिम्मेवारी भएकोले तपाईंहरु प्रोप्रजल लिएर आउनुस, म सहयोग गर्न तयार रहेको प्रष्ट पार्नु भएको थियो ।त्यसै गरि बिशिस्ट अतिथि हेमोफिलिया सोसाइटी नेपालका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. दिपक शाक्य २५ बर्ष देखी हेमोफोलिया सम्बन्धमा काम गरेको पहिलेको भन्दा अहिले धेरै सहज भएको तर पनि प्रदेश सरकार यस सम्बन्धमा सुनवाही नभएकोले मुद्दा हाल्ने तयारी समेत भएको बताए ।हेमोफोलिया रोग होईन यो बंशानुगत एक हजारमा एक जनालाई हुने भएकोले नेपालमा ३०,००० हजारको हाराहारीमा यो रहेको दाबी गर्नु भएको थियो ।

    हेमोफिलिया भनेको रक्तजन्य बिकृति हो।हाम्रो शरीरमा रगतमा रगत जमाउन पर्ने आवस्यक फ्याक्टरहरु उपलब्ध हुन्छ तर हेमोफिलिया हुने व्यक्तिहरुमा यसको कमि हुने भएकोले यस्ता व्यक्तिहरुलाई चोटपटक लागेमा रगत बन्द हुन सक्दैन र अकाल मै मृत्यु हुन्छ ।यसबाट मसल र गोलिगाठोमा धेरै दुख्ने हुदा समयमा फ्याक्टर उपलब्ध नहुदा अपांग हुने समस्या देखा पर्दछ।यसको उपचार महगो भएकोले सबैको लागि सम्भव पनि छैन त्यसैले यसको लागी सरकारबाट पहिचान गरि निसुल्क औसधि उपचारको व्यवस्था मिलाउन पनि आग्रह गर्नु भएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी प्रदेश न.२ का अध्यक्ष फुल महमद मिया , आशाराम अस्पतालका निर्देशक डा. अशोक दास , सन्चारकर्मी अजित कुमार भुजेल , संतोषमान रन्जितकार , निरज पिअथाकोटे मगर लगायतकाको उपस्थिति रहेको थियो ।स्वागत मन्तव्य पर्साकाउपाध्यक्ष मुन्ना साह र कार्यक्रम संचालन केन्द्रिय सदस्य उमेश किशोर महतोले गर्नु भएको थियो ।त्यसै गरि आजको अधिवेशनले सुरेन्द्र साह ( जनकपुर ) को अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति निर्बिरोध चयन गरेको छ ।उपाध्यक्षमा मुन्ना साह ( बारा), सचिबमा संक्लप शाक्य( पर्सा ), उपसचिवमा मन्सर खान ( जनकपुर ), कोषाध्यक्षमा सुरेन्द्र प्रसाद ( सर्ल), र सदस्यमा रामजनम रौनियार (बारा) रहेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑