• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    यी हुन् धाराको पानी सीधै पिउन नमिल्ने नेपालसहितका राष्ट्र

  • वीरगंज संजाल
  • Sep 4, 2019, 12:53 am
  • २८१३

    एजेन्सी । विश्वव्यापी रुपमा सरसफाइले धेरै गति लिइसकेको भएपनि अझै विश्वका १८७ देशहरुमा धाराको पानी असुरक्षित मानिएको छ । यस्तोमा विशेषगरी यात्रामा हिँडेका पर्यटकहरु पिउने पानी सम्बन्धी यस नियमसँग राम्रो परिचित हुँदैनन् भनेर होलिडे कम्पनी ‘ग्लोबहन्टर्स’ ले अमेरिकी रोग नियन्त्रण केन्द्रबाट आधिकारिक डाटा संकलन गरि प्रकाशित गरेको छ जसमा केबल ५७ देशमा मात्र धाराको पानी पिउनका लागि सुरक्षित रहेको पाइएको हो ।

    तरपनि असुरक्षितमा सूचित गर्नुको अर्थ सो देशको पानी फोहोर वा दूषित नै हुन्छ भन्ने जरुरी नभएको र केबल सिधै पिउनका लागि मात्र अयोग्य ठहर्याइएको कम्पनीको भनाइ छ । अर्जेन्टिना, ब्राजिल, चीन, कोलम्बिया, साइप्रस, हङकङ, भारत, मलेशिया, माल्दिभ्स, मेक्सिको, मोरोक्को, म्यानमार, नेपाल, भूटान, उत्तर कोरिया, पाकिस्तान, फिलिपिन्स, इन्डोनेशिया, श्रीलंका, कतार, रुस, ताइवान, थाइल्यान्ड, टर्की, उरुग्वे, भियतनामसहित १८६ देशमा धाराको पानी असुरक्षित बताइएको छ ।

    यी बाहेक जापान, दक्षिण कोरिया, सिंगापूर, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, क्रोएसिया, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, इटली, कुवेत, लक्सेम्बर्ग, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, पोर्चुगल, साउदी अरब, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, युएइ, बेलायत, अमेरिका लगायत कूल ५७ राष्ट्रहरुमा भने धाराको पानी सिधै पिउन योग्य ठहर गरिएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक ८ लाख भन्दा बढी मानिसहरुको असुरक्षित पानीबाट लाग्ने रोगका कारण मृत्यु हुने गरेको छ । असुरक्षित खानेपानी, सरसफाइमा कमजोरीकै कारण मानिसहरु झाडापखाला, टाइफाइड, पोलियो, हेपटाइटिस लगायतका संक्रमणको शिकार हुने गरेका छन् । विशेषगरी गरिब देशहरुमा खानेपानीको उचित व्यवस्थपान नहुँदा मानिसहरु नदि, इनार लगायत असुरक्षित श्रोतमा निर्भर रहन बाध्य हुन्छन् जसकै कारण यी खतरनाक रोगहरु निम्तिने गरेको बताइएको छ । यस्तोमा ग्लोबहन्टर्सले पर्यटकहरुलाई सावधानी अपनाउन भनेर सो सूची सार्वजानिक गरेको संचार एजेन्सी डेलीमेलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु
  • इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा
  • विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑