• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीको सरुवामा बदनामहरुकै ‘हालिमुहाली’, इमान्दारहरु ‘पाखा’ पर्सा आए अन्सारी

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार १८:५२
  • ५८०९

    वीरगन्ज  । नेपाल प्रहरीमा पैसा कमाउने र माथिल्लो निकायमा बुझाउन सक्ने प्रहरीहरु हाबी हुन थालेका छन् ।

    प्रहरीको हालैको सरुवामा यस्तै देखिएको छ । इमान्दार र क्षमतावानहरु पाखा लागेका छन् भने घुस खान र माथिल्लो निकायमा बुझाउन माहिरहरुले अवसर पाएका छन् ।

    एसपी सरुवामा आर्थिक चलखेल गर्नेहरु नै हाबी भएका छन् । कार्यक्षमतामा कमजोर एसपी प्रज्वल महर्जनलाई सिन्धुपाल्चोकमा खटाइएको छ । सप्तरीमा खटाइएका कृष्ण प्रसाई विगतमा विभिन्न विवादमा परेका अधिकृत हुन् ।

    बारामा खटाइएका विकाराज खनाल सुन तस्करी मुद्दा झेलिरहेका छन् । दाङका एसपी बेल बहादुर पाण्डेलाई नौ महिनामा नै हटाएर जनक भट्टराईलाई पठाइएको छ । बाग्लुङका एसपी कृष्णहरी शर्मालाई ६ महिनामै हटाइएको छ । सुर्खेतमा खटाइएका दिल्लीराज पन्त पनि कार्यक्षमतामा कमजोर प्रहरी अधिकारी हुन् ।

    एसएसपी सरुवामा पनि निष्पक्षता देखिएको छैन । टेकप्रसाद राईले ललितपुरको प्रहरी प्रमुख हुने अवसर पाएका छन् । डिएसपी सरुवामा पनि त्यस्तै बिकृती देखिएको छ । शक्ति केन्द्रकै सिफारिस हुनेहरुले मात्र इन्चार्ज हुने अवसर पाएका छन् । केहीले भने आर्थिक चलखेलका आधारमा इन्चार्ज पाएका छन् ।

    त्यसरी चलखेलका आधारमा सरुवा हुनेमा डिएसपी रमेश सिंह हुन् । उनलाई बौद्ध जस्तो संवेदनशील वृत्तको इन्चार्ज दिइएको छ । ललितपुरमा हुँदा उनी रंगेहात घुससहित पक्राउ परेका थिए ।

    चलखेलकै आधारमा अदालतबाट मुद्दा जितेपछि उनले बढुवा पाए । बढुवा भएको केही समयमै कोहलपुरको इन्चार्ज दिइयो । लगत्तै उनलाई बौद्धको इन्चार्ज दिइएको छ । जसलाई धेरै आश्चर्य मानेका छन् । सिंह जस्तै पैसा कमाउने र सबैतिर बुझाउने प्रहरी अधिकारीहरु प्रहरीमा हाबी हुन थालेका छन् ।

    बदनाम इन्सपेक्टर असरफ अली अन्सारीलाई पैसा असुल्नकै लागि हालै पर्सामा सरुवा गरिएको खबर दृष्टि साप्ताहिकले छापेको छ । अन्सारी अपराधिक समूहसँग साँठगाँठ भएका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑